१२ जेठ, दाङ । तीन महिना अघिसम्म चन्द्रबहादुर गुरुङ राप्ती गाउँपालिका वडा नं. ८ को कार्यालय सहयोगी थिए । बिहानै ९ बजे कार्यालय पुग्थे, सरसफाइ गर्थे, जनप्रतिनिधि र कर्मचारीहरुलाई चिया–पानी पुर्याउँथे । दिनभरको समयमा उनी वडामा आएका सेवाग्राहीलाई सोधपुछ गर्थे र कामकाजमा सघाउँथे । उनै ३२ वर्षका चन्द्रबहादुर ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा […]