मौसम खुलेपछि धान भित्र्याउँदै खोकनाका किसान – देशसञ्चार

ललितपुरको खोकनाका किसान धान भित्र्याउनका लागि बत्ताउन व्यस्त देखिएका छन्। असारमा रोपेको धानका बाला लहलह झुल्ने भएसँगै यहाँका कृषक धान स्याहार्नमा व्यस्त

सम्बन्धित सामग्री

तिहारको मुखमा धमाधम धान भित्र्याउँदै मोरङका किसान

काठमाडौं,२४ कार्तिक । कात्तिक महिना मैझारो हुने क्रममा रहेका बेला मोरङका किसान धमाधम धान भित्र्याइरहेका छन् । हालसम्म ३५ प्रतिशत धान किसानका भकारीमा भण्डारण भएको छ भने गर्जो टार्न खलिहानबाटै बिक्री पनि भएको छ । जिल्लाभर ८३ हजार तीन सय हेक्टरमा रोपाइँ भएकोमा कात्तिक २९ हजार हेक्टरको मात्र धान काटिएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको […]

धान भित्र्याउँदै खोकनाका किसान [फाेटाेफिचर]

काठमाडौँ– ललितपुरको खोकनामा किसानहरूलाई धान भित्र्याउने चटाराे छ । दसैँ सकिए सँगै धान भित्र्याउने चटारोमा यहाँका किसानहरू हुन्छन् । ललितपुरका खेतीयोग्य जमिनमा उब्जनी भएको धान भित्र्याउन किसानलाई यतिबेला भ्याइनभ्याइ छ । ललितपुरको खोकनाका किसान धान काट्न, बिटा लगाउन लागिपरेका छन् । ...

धान भित्र्याउँदै खोकनाका किसान [फाेटाेफिचर]

काठमाडौँ– ललितपुरको खोकनामा किसानहरूलाई धान भित्र्याउने चटाराे छ । दसैँ सकिए सँगै धान भित्र्याउने चटारोमा यहाँका किसानहरू हुन्छन् । ललितपुरका खेतीयोग्य जमिनमा उब्जनी भएको धान भित्र्याउन किसानलाई यतिबेला भ्याइनभ्याइ छ । ललितपुरको खोकनाका किसान धान काट्न, बिटा लगाउन लागिपरेका छन् । ...

कालीमार्सी धान भित्र्याउँदै किसान

काठमाडौँ,१४ कार्तिक । जुम्लाको तिला गाउँपालिका–४ का स्थानीयवासी झारेको कालीमार्सी धान बताउँदै । किसानलाई अहिले धानबाली भित्र्याउन चटारो परेको छ । तस्बिरः शुरबहादुर सिंह/रासस

त्रासमा धान भित्र्याउँदै किसान

गत वर्ष दाङको लमही नगरपालिका–६, देउपुरका विष्णु पौडेलको काटेर खेतमा सुकाएको धान वर्षाले भिजेपछि खेतमै उम्रने अवस्थामा पुगेको थियो । गत साल जस्तै नहोस् भनेर उहाँले यसपालि हरियोमै धान काट्नुभयो र राम्रोसँग सुक्न नपाउँदै उठाएर जम्मा गरिसक्नुभयो ।

मौसम खुलेपछि धान भित्र्याउँदै खोकनाका किसान (फोटो फिचर)

काठमाडौँ – ललितपुरको खोकनाका किसान धान भित्र्याउनका लागि  बत्ताउन व्यस्त देखिएका छन्। मानो रोपेर मुरी उब्जाउने बेला अर्थात् असारमा रोपेको धानका बाला लहलह झुल्ने भएसँगै यहाँका कृषक धान स्याहार्नमा व्यस्त भएका हुन्। केही दिन लगातार पानी परेकाले किसानहरुले धान भित्र्याउन पाएका थिए। देशसञ्चारका सुलभ श्रेष्ठले खिचेका केही तस्बिरहरु:

धान भित्र्याइँदै

त्रिशुली,१७ जेठ । नुवाकोटको पञ्चकन्या गाउँपालिका–२, सहरेटारका किसान चैतमा लगाइएको हिउँदे धान भित्र्याउँदै । यस वर्ष धान उत्पादन राम्रो भए पनि भित्र्याइने समयमा निरन्तर भएको वर्षाले प्रभावित बनाएको छ । तस्बिर ः रामहरि न्यौपाने÷रासस

नहर मासेर सडक, मर्कामा किसान

२ मंसिर, वीरगञ्ज । वीरगञ्ज-१५ लक्ष्मणवाका ५९ वर्षीय जयराम साह धान काट्नमा व्यस्त छन् । यस वर्ष धान भित्र्याउँदै गर्दा उनलाई अर्को वर्ष खेतमा पानी कसरी लगाउने भन्ने चिन्ता छ । किनकि उनको खेतसँग जोडिएको नहर मासेर सडक बन्दैछ । नहर खनेर माटो थुपारिएको छ । नहरको डिलमा लगाइएका बोटविरुवा सबै काटिएका छन् । ‘यही […]

धान भित्र्याउँदै उपत्यकाका किसान

केही दिनअघिको वर्षाका कारण पूर्वी र पश्चिम तराई क्षेत्रमा लगाइएको धानबालीमा ठूलो क्षति पुग्यो । भित्र्याउने बेला भइसकेको बाली नष्ट भएपछि किसान मर्कामा परेका छन् । सरकारले किसानलाई सान्त्वनाका लागि राहत दिने भनेको छ । कम क्षति पुगेको पहाडी तथा हिमाली भेगका किसान भने विस्तारै धान भित्र्याउन सुरसारमा लागेका छन् । यस्तै काठमाडौंको दक्षिणकालीस्थित फर्पिङ र ललितपुर खोकनाका किसानहरुले धान भित्र्याउन थालेका छन् ।