काठमाडौँ– ललितपुरको खोकनामा किसानहरूलाई धान भित्र्याउने चटाराे छ । दसैँ सकिए सँगै धान भित्र्याउने चटारोमा यहाँका किसानहरू हुन्छन् ।
ललितपुरका खेतीयोग्य जमिनमा उब्जनी भएको धान भित्र्याउन किसानलाई यतिबेला भ्याइनभ्याइ छ । ललितपुरको खोकनाका किसान धान काट्न, बिटा लगाउन लागिपरेका छन् ।
...