जनकपुरधाम– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्पक्ष ढंगले काम नगरेको नेपाली कांग्रेसका प्रदेश सांसद शिवचन्द्र चौधरीले आरोप लगाएका छन्। प्रदेश २ को प्रदेशसभा बैठकमा बोल्दै चौधरीले प्रदेशको सबै स्थानीय तहविरुद्ध अख्तियारमा उजुरी परे पनि त्यसको छानबिन नहुने गरेको आरोप लगाएका छन्। ‘हाम्रो प्रदेशको हरेक पालिकाविरुद्ध १५/२० वटा अख्तियारमा उजुरी छ तर तिनीहरुलाई केही हुँदन’, सांसद चौधरीले […]