सांसद् अमरेश कुमारको सम्पत्ति छानबिन गर्न माग गर्दै अख्तियारमा उजुरी

काठमाडौँ। सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियार अनुसन्धान दुरुपयोग आयोगमा उजुरी परेको छ। कांग्रेस सर्लाहीका जिल्ला सदस्य विकास ठाकुरले सिंहविरुद्ध उजुरी दिएका हुन्। उजुरीमा पदीय शक्ति दुरुपयोग गर्दै भ्रष्टाचार गरेको आरोप लगाइएको छ।

सम्बन्धित सामग्री

अमरेश कुमारविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं : स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियारमा दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। सर्लाहीका विकास ठाकुरले उनको सम्पत्ति छानबिन गर्न माग गर्दै अख्तियारमा सोमवार उजुरी दिएका हुन्।  संसदको सदस्य हुनुपूर्व स्पेन्डर बाइकमात्र भएका अमरेशको ३० करोड मुल्यबराबरको बंगला, २० करोड बराबरको जग्गा रहेको, मिटर ब्याजमा लगानी रहेकोजस्ता आरोप लगाइएको छ।…