वेलका नगरपालिकामा अख्तियारको छापा, फाइल नियन्त्रणमा

१४ मंसिर, काठमाडौं । उदयपुरको वेलका नगरपालिकामा मिडिया सेन्टर स्थापनाको नाममा अनियमितता भएको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापामारी गरी सम्बन्धित कागजातहरु नियन्त्रणमा लिएको छ । मिडिया सेन्टर स्थापना गर्ने भनेर प्रदेश सांसद कोषबाट छुट्याइएको रकममा अनियमितता भएको आशंकापछि आयोगको कार्यालय इटहरीमा उजुरी परेको थियो । अनियमितताको आशंकामा वेलका नगरापलिकाकै एक कर्मचारीले समेत अख्तियारमा उजुरी […]