सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियारमा उजुरी

काठमाडौँ- प्रतिनिधिसभा सदस्य अमरेशकुमा सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अकुत सम्पत्ति आर्जन गरेको भन्दै सिंहविरुद्ध सोमबार आयोगमा भ्रष्टाचारको मुद्दा दर्ता भएको हो । विकास ठाकुरले सोमबार उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेका हुन् । कुनै पेसा व्यवसायमा संलग्न नरहेका सिंहले गत ४ मंसिरमा ...