बाँके : नेपालगन्जस्थित रंगशाला निर्माणमा ढिलाइ भएपछि माघ २५ देखि फागुन ३ सम्म नेपालगन्जमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सर्ने भएको छ। रंगशालामा भिभिआइपी प्याराफिट निर्माणमा ढिलाई भएपछि प्रतियोगिता सर्ने सम्भावना बढेको राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव केशव विष्टले बताए।
प्रतियोगिताका लागि निर्म...