बृहत खेलकुद हुने

काठमाडौं जिल्ला खेलकुद विकास समितिले बृहत काठमाडौं जिल्ला विद्यालयस्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । बृहत खेलकुद माघ दोश्रो साता हुने काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।त्यसका लागि काठमाडौं जिल्लाले सरोकारवालासँग बुधबार बृहत छलफल कार्यक्रम आयोजना ग¥यो । सोही अवसरमा दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत, उप मेयर वसन्ती डंगोल, अध्यक्ष कक्षपतिले विभिन्न १६ विद्यालयलाई खेल सामाग्री प्रदान गरेका थिए ।

सम्बन्धित सामग्री

प्रत्येक वर्ष अन्तरप्रदेश खेलकुद हुने

प्रदेश खेलकुद विकास समितिहरूले प्रत्येक बर्ष अन्तरप्रदेश राष्ट्रिय खेलकुद गर्ने भएका छन्।

प्रत्येक वर्ष अन्तरप्रदेश खेलकुद हुने

प्रदेश खेलकुद विकास समितिहरूले प्रत्येक बर्ष अन्तरप्रदेश राष्ट्रिय खेलकुद गर्ने भएका छन्।

विश्वविद्यालय खेलकुद माघमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने प्रथम अन्तर विश्वविद्यालय खेलकुद प्रतियोगिता आगामी माघको दोश्रो सातापछि हुने भएको छ । प्रथम अन्तर विश्वविद्यालय खेलकुद प्रतियोगिता वैज्ञानिक र व्यवस्थित रुपमा सञ्चालन गर्न सरोकारवालसंग छलफल गर्न भक्तपुरको सानो ठिमीस्थित विश्वविद्यालय अनुदान आयोगको सभा हलमा शुक्रबार भएको अन्तरक्रिया कार्यक्रममा विश्वविद्यालयको क्यालेन्डरसंग नजुध्ने गरी प्रतियोगिता […] The post विश्वविद्यालय खेलकुद माघमा first appeared on Hamro Khelkud.

खेलकुद बिमालेखमा छलफल

काठमाडौं (हाम्रो खेलकुद) – खेलकुद बिमालेखको मस्यौदामा बिहीबार छलफल भएको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको जोखिम बहन गराउने उदेश्यबाट खेलकुद बिमालेख तयार गर्न लागिएको हो । नेपाल बीमा प्राधिकरणले तयार पारेको मस्यौदामा राष्ट्रिय खेलकुद परिषद्मा छलफल भएको हो । खेलाडी तथा खेल पदाधिकारीहरुको जोखिम बहन गराउनु आवश्यक भएकाले खेलाडी बीमा गराउनु आफ्नो पहिलो उदेश्य […]

खेलकुद मन्त्रीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्रालयले मन्त्री महेश्वरजंग गहतराजलाई सोमबार एक कार्यक्रमबीच बिदाइ गरेको छ । खेलकुद मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेत, युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी अध्यक्ष डा. देवराज रोका, नेपाल स्काउटका प्रतिनिधि, मन्त्रालयका कर्मचारीलगायतले मन्त्री गहतराजलाई मायाको चिनो […]

दसौं राष्ट्रिय खेलकुद कर्णालीमा हुने

पोखरा (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दसौं राष्ट्रिय खेलकुद कर्णालीमा आयोजना गर्ने औपचारिक निर्णय गरेको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा बुधबार बसेको बैठकले दसौं कर्णालीमा २०८१ सालमा गर्ने निर्णय भएको राखेप सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए । हरेक पटक आगामी आयोजकको घोषणा गर्दै राखेपले झण्डा हस्तान्तरण गर्ने परम्परा रहँदै […]

ग्रासरुटबाटै खेलकुद विकासका लागि विद्यालयमा खेलकुद प्रशिक्षण

३० साउन, काठमाडौं । ग्रासरुटबाट खेलकुद विकासका लागि सरकारी कार्यक्रमहरु प्रभावकारी बन्न नसकिरहेको समयमा काठमाडौं जिल्ला खेलकुद विकास समितिले विद्यालयमा खेलकुद प्रशिक्षण कार्यक्रम सञ्चालन गरी खेलाडी उत्पादन कार्यक्रम सुरुवात गरेको छ । विद्यालय खेलकुद विकासको उद्देश्यले २०७४ मा राष्ट्रिय खेलकुद परिषद (राखेप)मा दर्ता भएको राष्ट्रिय विद्यालय खेलकुद संघ अहिले लगभग निष्कृय छ । संघको तदर्थ […]

गौरिकालाई हाम्रो खेलकुद सर्वकालीन सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– हाम्रो खेलकुद डट कमले तीन वर्ष अघि स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सर्वाधिक पदक विजेता पौडी खेलाडी गौरिका सिंहलाई हाम्रो खेलकुद सर्वकालीन सम्मान प्रदान गर्ने भएको छ । हाम्रो खेलकुदको सातौं वार्षिकोत्सवका अवसरमा बिहीबार सम्मान गर्न लागिएको हो । आ आफ्नो समयमा खेलकुदलाई विशेष योगदान पुर्याउने सात […]

खुले खेलकुद सामाग्री पसल, खुलेन खेलकुद

काठमाडौं। जिल्ला प्रशासन कार्यालयले खेलकुद पसल खोल्ने निर्णय गरेको छ। तर थपिएको निषेधाज्ञामा खेलकुद गतिविधि भने ठप्प पार्ने निर्णय गरेको छ। निर्णयअनुसार खेलकुद सामाग्रीको पसल सोमबार, बुधबार र शुक्रबार खुल्न पाउनेछन्। तर फुटसल र रंगशालामा हुने दर्शकसहितको सम्पूर्ण गतिविधिमा भने रोक लगाइएको छ।

खेलकुद पत्रकार मञ्चलाई खेलकुद महासंघको स्वास्थ सामाग्री सहयोग

काठमाडौं। नेपाल खेलकुद महासंघले आज नेपाल खेलकुद पत्रकार मञ्चलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)परिसरमा एक कार्यक्रमबीच महासंघका वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेत नेतृत्वको टोलीले मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन्। महासंघले 'कोभिड-नो भिड' अभियानअन्तर्गत फ्रन्टलाइनरको रुपमा अग्रपङ्तीमा खटिने खेलकुद पत्रकारलाई मास्क, सेनिटाइजर, ग्लोभसलगायतका सामाग्री हस्तान्तरण गरेको हो।