काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले असोज ९ देखि ११ गतेसम्म भारीदेखि अति भारी वर्षा र हावाहुरी आउन सक्ने पूर्वानुमानलाई ध्यानमा राख्दै अनावश्यक लामो दूरीको यात्रा नगर्न र राति सकेसम्म राजमार्गमा नहिँड्न नागरिकलाई आग्रह गरेका छन्। अमेरिकाबाट सामाजिक सञ्जालमार्फत सन्देश दिँदै प्रधानमन्त्री शाहले पूर्वसावधानी र सतर्कता नै विपद् व्यवस्थापनको मुख्य आधार भएको बताएका छन्। उनले राष्ट्रिय […]
सरकारी सुरक्षणपत्र, नेपाल राष्ट्र बैंक ऋणपत्र तथा संगठित संस्थाहरूको शेयर तथा डिबेञ्चरमा गरिने लगानीसम्बन्धी नीति तथा कार्यविधि सञ्चालक समितिबाट स्वीकृत गराएर लागू गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
RajdhaniDaily.com | काठमाडौं । देशभर जारी वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट नागरिकको धनजन जोगाउन पूर्ण रूपमा उच्च सतर्कताका साथ सक्रिय भएको सरकारले जनाएको छ । -
काठमाडौं, ८ असोज । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ। यस अफरअन्तर्गत ग्राहकहरूले २०० एम बी पी एस इन्टरनेटको ३ महिनाको शुल्क रु. ५,७००/- मा ७ महिनासम्म इन्टरनेट सेवा प्रयोग गर्न सक्नेछन्। यस अफरमा ग्राहकहरूले ४ महिनाको इन्टरनेट बोनस, वाइफाइ सिक्स राउटर तथा निःशुल्क जडानको सुविधा प्राप्त गर्नेछन्।दशैंको […]
हाम्रा पनि छोरा–छोरी वा नातेदारका कोही पनि शहरमा हराउन सक्छन्, भेटिने सम्भावना जीवित हुन्छ तर बेवारिसे अवस्थामा भेटिएको भनेर प्रहरीले कागजी अनाथ बनाएर प्रमाणित गरी सरकारले पैसा लिएर नेपाली बालबालिका विदेशी नागरिकलाई दिन मिल्छ ?
काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले ‘जेनजी’ आन्दोलनका सहिद परिवार तथा घाइतेका अगुवा संस्थाका प्रतिनिधिसँग छात्रवृत्ति कार्यान्वयनलगायत विषयमा छलफल गरेका छन् । सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा आज घाइते जेनजी नेपाल, जेनजी सहिद परिवार कल्याणकारी समाज र जेनजी समन्वय सङ्घर्ष समितिको संयुक्त टोलीसँग मन्त्री पोखरेलले छलफल गरेका हुन् । छलफलमा मन्त्री पोखरेलले छात्रवृत्ति कार्यक्रम […]