काठमाडौं। जिल्ला प्रशासन कार्यालयले खेलकुद पसल खोल्ने निर्णय गरेको छ। तर थपिएको निषेधाज्ञामा खेलकुद गतिविधि भने ठप्प पार्ने निर्णय गरेको छ। निर्णयअनुसार खेलकुद सामाग्रीको पसल सोमबार, बुधबार र शुक्रबार खुल्न पाउनेछन्। तर फुटसल र रंगशालामा हुने दर्शकसहितको सम्पूर्ण गतिविधिमा भने रोक लगाइएको छ।