बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जा घरजग्गामा अत्यधिक गएको भन्दै यसलाई नियामक निकाय नेपाल राष्ट्र बैंकले कडाइ गरिरहेको छ । केही विश्लेषकहरूले घरजग्गालाई अनुत्पादक क्षेत्र भन्ने गरेकाले धेरैको मनमा यो अनुत्पादक नै हो भन्ने परेको देखिन्छ । तर, खासगरी घर निर्माणले अर्थतन्त्रको विस्तारमा निकै ठूलो भूमिका निर्वाह गरिरहेको हुन्छ भन्ने कुरालाई धेरैले बिर्सेको जस्तो देखिन्छ । उदाहरणको लागि घर निर्माण गर्दा सिमेन्ट, डन्डी, रंग, काठलगायतको व्यापार बढाएको हुन्छ । यी कामका लागि जनशक्ति खटिएका हुन्छन् । त्यसैले घर निर्माणमा भइरहेको लगानी अनुत्पादक हुन सक्दैन ।
जग्गाको कारोबारलाई भने केही हदसम्म अनुत्पादक मान्न सकिएला । खासगरी नाफाका लागि खरीद गर्नेको हकमा यस्तो कुरा केही हदसम्म सही हुन सक्छ । त्यही भएर सरकारले कडाइ गरेको छ र यसले कारोबारमा सुस्ती ल्यायो । तर, बिस्तारै पछिल्लो समयमा सुधार हुँदै गएको तथ्यांक सार्वजनिक भएको छ । घरजग्गा कारोबारले अर्थतन्त्रलाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले सधैं कडाइ गर्ने भन्नेचाहिँ हुँदैन । जग्गामा अत्यधिक लगानी हुन थाल्यो भने बरु १ वर्षभित्र किनबेच गर्नेको हकमा केही बढी आयकर लगाउन सकिन्छ । व्यक्तिले आफ्नो उपभोगका लागि खरीद गरेको जग्गा हो भने आयकर थोरै लगाउने नीति उपयुक्त हुनसक्छ । घरजग्गामा सोलोडोलो नीति लिनुभन्दा पनि समयसापेक्ष बनाउनु अहिलेको आवश्यकता हो । कडाइ गरेर मात्र समस्याको समाधान हुँदैन । जग्गा किनबेच कम हुँदा राजस्व असुली प्रभावित भएको छ । साथै निर्माण उद्योगहरू माग नभएकाले उत्पादन कटौती गर्न बाध्य छन् । उनीहरूले उधारो विक्री गरेको पैसासमेत नउठ्दा समस्यामा परेका छन् भन्ने कुरा बुझ् आवश्यक हुन्छ ।
घरजग्गा कारोबार चम्किँदा रेस्टुराँदेखि अटो क्षेत्रसम्म चलायमान भएका थिए । तर, अहिले यी सबै क्षेत्र प्रभावित भएका छन् । त्यसैले अर्थतन्त्रमा सुस्ती आउनुमा घरजग्गा कारोबार घट्नुलाई पनि कारण मानिन्छ ।
घरजग्गामा आएको मन्दीले बैंकहरूको खराब कर्जा पनि बढ्न थालेको छ । साथै, बैंकहरूले घरजग्गा लिलामीको सूचना पनि निकालिरहेका छन् । यो क्षेत्र सुस्ताउँदा बैंक पनि सुस्ताउने रहेछ ।
काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । मंगलबार सेयर बजारमा सामान्य सुधार हुँदै १.८५ अंकले वृद्धि भएको हो । २०५४.९८ अंकमा बजार बन्द हुँदा १ अर्ब ३३ करोड ३५ लाख ६१ हजारको कारोबार भएको छ । उक्त कारोबारको संख्या आइतबार र मंगलबारको तुलनामा कमि हो । आइतबार २ अर्ब माथि र सोमबार करिब […]
The post सेयर बजारमा सामान्य सुधार, १.८५ अंकले वृद्धि appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
काठमाडौँ – सेयर बजारमा सामान्य सुधार देखिएको छ। मंगलबार सेयर बजारमा सामान्य सुधार हुँदै १.८५ अंकले वृद्धि भएको हो। २०५४.९८ अंकमा बजार बन्द हुँदा १ अर्ब ३३ करोड ३५ लाख ६१ हजारको कारोबार भएको छ। उक्त कारोबारको संख्या आइतबार र मंगलबारको तुलनामा कम हो। आइतबार २ अर्ब माथि र सोमबार करिब पौने २ अर्बको कारोबार […]
काठमाडौँ- सेयर बजारमा सामान्य सुधार देखिएको छ । मंगलबार सेयर बजारमा सामान्य सुधार हुँदै १.८५ अंकले वृद्धि भएको हो । २०५४.९८ अंकमा बजार बन्द हुँदा १ अर्ब ३३ करोड ३५ लाख ६१ हजारको कारोबार भएको छ । उक्त कारोबारको संख्या आइतबार र मंगलबारको तुलनामा कमी हो । आइतबार २ अर्ब माथि र सोमबार करिब पौने […]
आज शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य सुधार आएको छ । कारोबार सुरू भएको समयमा केही अंकले घटे पनि अन्तिम समयमा ७ अंकले सुधार हुँदै नेप्से बढेर बन्द भएको हो । आज १ अर्ब ४५ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएर ४० लाख ५१ हजार कित्ता सेयर किनबेच भएको छ । नेप्से परिसूचक ७ अंकले बढेर परिसूचक २००९ अंकमा पुगेको छ ।यसक्रममा ८ समूहमा गिरावट आएको छ । अन्य समूह २५ अंक, होटल एण्ड टुरिजम समूहमा २० अंक, जलविद्युत समूहमा १७ अंकको गिरावट आउँदा उत्पादनमूलक समूह १४ अंक घटेको छ । यसैगरी, लघुवित्त सम
आज विहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४५ अंक घटेर बन्द भएको छ । कारोबार समयदेखि घट्न सुरू गरेको नेप्से परिसूचक ४५ अंक घटेर १८ सय ४८ अंकमा आइपुगेर बन्द भएको हो । आज परिसूचक २.३९ प्रतिशतले घटेको हो ।कारोबार सुरू भएको २ घण्टाको अवधिमा परिसूचक ५५ अंकसम्म घटेको थियो । जुन अन्तिम समयमा केही सुधार हुँदै ४५ अंक मात्रै घटेर बन्द भएको हो । यसक्रममा आज १ अर्ब ४९ करोड रुपैयाँ बराबरको ५० हजार कित्ता सेयर किनबेच भएको छ ।बजार उच्च अंकले घटेपनि आज दुई वटा कम्पनीको सेयर मूल्यमा सकरात्मक सुधार आएको छ । आँधिखोल
आज साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ५२ अंकको उछाल आएको छ । पछिल्लो समय निरन्तर घटिरहेको बजारमा आज विहीबार भने दोहोरो अंकको उत्साहजनक वृद्धि आएको हो । कारोबारको सुरुवाती समयमा आज पनि बजारले घट्ने संकेत देखाएको थियो । कारोबार सुरू भएको ३० मिनेटको समयमा बजार १५ अंकले ओरालो लाग्दै २५ सयको अंकबाट तल झरेको थियो । तर, त्यसपछि निरन्तर सुधार हुँदै परिसूचक ५२ अंकले उकालो लागेको हो ।आज ५२ अंक अर्थात २.०८ प्रतिशतको सुधार आएसँगै परिसूचक २५ सय ६६ अंकमा पुगेको छ । नेप्से परिसूचक दोहोरो
श्रीलङ्काका राष्ट्रपति गोताबाय राजापक्षले एक सय ९७ कैदीलाई आम माफी दिनुभएको छ ।
देशको ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा सरकारको सिफारिसमा उहाँले एक सय ९७ कैदीलाई आम माफीको घोषणा गर्नुभएको हो ।
कारागारभित्र रहँदा व्यवहार तथा चरित्रमा सुधार हुँदै गएकाहरूलाई बाँकी सजाय छुट गरिएको सरकारले जनाएको छ ।
व्यवहारमा सुधार भएकामध्ये पनि ६५ वर्ष उमेर पूरा गरेका, तोकिएको कुल सजायमध्ये कम्तीमा ५० प्रतिशत कटाइसकेकालाई आम माफीका लागि छनाेट गरिएको हो ।
तर हत्या, लागुऔषध कारोबार, बलात्कार र सैन्य अपराधमा संलग्न भएको...
साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार सेयर बजार परिसूचक नेप्सेमा एक्कल अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक थप ५.८४ अंकले घट्दै २४ सय ४९.९७ विन्दुमा झर्न पुगेको हो । गत बुधबार नेप्से अधिकतम ७३ अंकले घटेको थियो ।नेप्सेका अनुसार यस दिन ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्समा भने झिनो (०.४३ अंकको) सुधार हुँदै ४६५.२३ विन्दुमा अडिएको छ । यसदिन होटल तथा पर्यटन, म्युचुअल फन्ड र इन्भेष्टमेन्ट उप समूहबाहेक सबै जसो उपसमूहहरु ऋणात्मक भएका छन् । ५ अंक मा