सेयर बजारमा सामान्य सुधार, १.८५ अंकले वृद्धि

काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । मंगलबार सेयर बजारमा सामान्य सुधार हुँदै १.८५ अंकले वृद्धि भएको हो । २०५४.९८ अंकमा बजार बन्द हुँदा १ अर्ब ३३ करोड ३५ लाख ६१ हजारको कारोबार भएको छ । उक्त कारोबारको संख्या आइतबार र मंगलबारको तुलनामा कमि हो । आइतबार २ अर्ब माथि र सोमबार करिब […] The post सेयर बजारमा सामान्य सुधार, १.८५ अंकले वृद्धि appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

सेयर बजार १४.२२ अंकले वृद्धि

काठमाडौं । साताको तेस्राे कारोबार दिन मंगलबार नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ ।  मंगलबार नेप्से परिसूचक १४.२२ अंकले उकालो लागेर १८७३.११ विन्दुमा पुगेर रोकिएको छ । सोमबार भने सेयर बजारमा करिब चार अंकले वृद्धि भएको थियो । मंगलबार २५७ कम्पनीको ३० लाख २२ हजार ५२ कित्ता सेयर किनबेच भएको र ९३ करोड ८ लाखभन्दा बढीको काराेबार भएको छ । यस्तै, नेपाल दुरसञ्चार […] The post सेयर बजार १४.२२ अंकले वृद्धि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सेयर बजारमा सामान्य सुधार, चार अंककाे वृद्धि

काठमाडौं । साताको दोस्राे कारोबार दिन सोमबार नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ । लगातार घटिरहेकाे सेयर बजार आज उकालो लागेको हाे । नेप्से परिसूचक ३.८३ अंकले उकालो लागि १८५८.८९ बिन्दुमा पुगेर रोकिएको छ । आइतबार सेयर बजार २७.५४ अंकले घटेको थियो ।  आज २५१ कम्पनीको सेयर कारोबार हुँदा २६ लाख ९९ हजार ३३१ कित्ता सेयर किनबेच भएको र आज ८८ […] The post सेयर बजारमा सामान्य सुधार, चार अंककाे वृद्धि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सेयर बजारमा सामान्य सुधार, चार अंकको वृद्धि

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ । लगातार घटिरहेको सेयर बजार आज उकालो लागेको हो । नेप्से परिसूचक ३.८३ अंकले उकालो लागि १८५८.८९ बिन्दुमा पुगेर रोकिएको छ । आइतबार सेयर बजार २७.५४ अंकले घटेको थियो । आज २५१ कम्पनीको सेयर कारोबार हुँदा २६ लाख ९९ हजार ३३१ कित्ता सेयर किनबेच भएको र आज ८८ करोड रुपैयाँ ६० लाखभन्दा बढीको सेयर किनबेच भएको छ। यस्तै, प्राइम बैंकको सेयर सर्वाधिक कारोबार भएको छ । बैंकको ६ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । फोरवर्ड माइक्रोफाइनान्स

सेयर बजारमा सामान्य वृद्धि

काठमाडौँ- आइतबार सेयर बजार नेप्से परिसूचक २.१६ अंकले वृद्धि भएको छ । सेयर बजार ०.११ प्रतिशतले वृद्धि भएको हो । गत साताको कारोबारको अन्तिम दिन बिहीबार ११.२२ अंकले वृद्धि भएको नेप्से आइतबार २.१६ अंकले वृद्धि भई १९६३.२२ विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ०.३० प्रतिशतले वृद्धि भएको छ । ३६ लाख ९४ हजार […]

नेप्सेमा सामान्य वृद्धि, कारोबार ९५ करोडमा खुम्चियो

मंगलबार सेयर बजार सूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । मौद्रिक नीतिको समीक्षा लगत्तै सोमबार १५ अंकले घटेको बजारमा मंगलबार मुस्किलले २.९९ अंकले वृद्धि हुँदै नेप्से सूचक १९५३.३५ अंकमा उक्लिएको हो । तर, यता कारोबार भने अर्ब तल झर्न पुगेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार आज बजारमा कुल ९५ करोड ७० लाख ६० हजार २२५ रुपैयाँ बराबरको २५ लाख ८९ हजार ९९७ कित्ता सेयर किनबेच भएको छ । अघिल्लो दिन १५ अंकले घटेको बजारमा १ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।आज डेभलपमेन्ट बैंक, फाइनान्स, हाइड्रो

नेप्सेमा सामान्य वृद्धि, कारोबार १ अर्बमा खुम्चियो

मंगलबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । यस दिन नेप्से परिसूचक २.३३ अंकले बढ्दै १९९५.३४ अंकमा उक्लिएको हो । यस्तै, क वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज १.४९ अंकले बढेर ३८८.९५ अंकमा उक्लिएको छ । तर, यता कारोबार रकम भने घट्न पुगेको छ । २ अंकमाथिले बढेको बजारमा आज कुल १ अर्ब १ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिन ३.७६ अंकले बढेको बजारमा १ अर्ब २६ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज बैंकिङ, होटल तथा पर्यटन, हाइड्रोपावर, फाइनान्स

नेप्सेमा सामान्य वृद्धि

काठमाडौँ । आर्थिक वर्ष २०७/र८० को पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । कारोबार अवधिभर उतारचढाव देखिएको सेयर बजारमा समान्य वृद्धि भएको हो । आइतबार नेप्से १.९३ अङ्क (०.१० प्रतिशत) ले बढेर २०११.३९ अङ्कमा बन्द भएको छ । बजारलाई लिड गर्ने बैङ्किङ सहित व्यापार, उत्पादनमूलक, जीवन बीमा र […]

नेप्से परिसूचक ६०.४१ अंकले वृद्धि

सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से परिसूचक) साताको पहिलो कारोबारको दिन आइतबार उच्च अंकले वृद्धि भएको छ ।अघिल्लो साताको बुधबार सामान्य अंकले सुधार आएको नेप्से परिसूचक साताको पहिलो कारोबारको दिन आइतबार ६०.४१ अंकले वृद्धि भएको हो । पछिल्लो समय सेयर बजारमा निरन्तर रुपमा उतारचढाव आउन थालेको छ । यसदिन ठूला कम्पनीको सेयर मापक गर्ने […]

तीन दिनपछि सेयर बजार सामान्य बढ्यो : कारोबार रकम १२ महिनापछिकै सुस्त

लगातार तीन दिन घटेको सेयर बजारमा कारोबारको चौथो दिन बुधबार भने झिनो अंकले वृद्धि भएको छ । बुधबार नेप्से सूचक ५ दशमलव २८ अंकले बढेर दुई हजार ६ सय ३३ दशमलव...

सेयर बजारमा सामान्य वृद्धि,  वाणिज्य बैंकतर्फ लगानीकर्ताको आकर्षण

बिहीबार सेयर बजारमा दुई अंकले बढेको छ। साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा झिनो अंकले वृद्धि हुुँदा लगानीकर्ताको आकर्षण वाणिज्य बैंकतर्फ सोझिएको छ। यसदिन बाणिज्य बैंक समूूहको सूूचक २ दशमलव...