मुख्यमन्त्री नियुक्त भएको १४ दिनपछि शाहीले थपे एक मन्त्री

सुर्खेतः कर्णाली प्रदेश मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री चयन भएको १४ दिनपछि शाहीले मन्त्रिपरिषद् विस्तार गरेका हुन्। निर्णय अनुसार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का सांसद चन्द्रबहादुर शाही नियुक्त  भएका छन्। शाहीलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराएका छन्। शाही…

सम्बन्धित सामग्री

बागमती सरकारमा डेढ वर्ष अवधिमा २१ मन्त्री

२१ चैत, हेटौंडा । २५ पुस २०७९ मा बागमतीको मुख्यमन्त्री नियुक्त शालिकराम जम्कट्टेलले डेढ वर्षको अवधिमा २१ जनालाई मन्त्री बनाएका छन् । एमाले–माओवादी–राप्रपासहितको समर्थनमा मुख्यमन्त्री बनेका उनले पछि कांग्रेस र एकीकृत समाजवादीसँग सहकार्य गरे । २३ फागुनमा कांग्रेस सरकारबाट बाहिरिएपछि पुनः एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी सम्मिलित सरकार बनाएका छन् । […]

राप्रपा अनिर्णित हुँदा राजीनामा दिएर फेरि मुख्यमन्त्री हुने पाण्डेको रणनीति

राप्रपाको समर्थनबिना विश्वासको मत नपाउने देखिएपछि अहिले राजीनामा दिने र पुन: ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त हुने कांग्रेस नेता सुरेन्द्रराज पाण्डेको रणनीति छ ।

सरकारलाई पूर्णता दिने तयारीमा लुम्बिनीका मुख्यमन्त्री चौधरी

काठमाडौं,१८ मंसिर । मुख्यमन्त्री नियुक्त भएको ८ महिनापछि लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकारलाई पूर्णता दिने तयारी थालेका छन् । गत वैशाख १४ गते ८ दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका चौधरीले ८ महिना हुँदासम्म सरकारलाई पूर्णता दिन नसकेको भन्दै आलोचना खेपिरहेका चौधरीले २ ३ दिनभित्र नै बाँकी मन्त्री नियुक्त गरेर सरकारलाई पूर्णता दिने तयारी भएको मुख्यमन्त्री […]

कोशीमा मन्त्रिपरिषद् विस्तार, ३ मन्त्री र एक राज्यमन्त्री नियुक्त

काठमाडौं,२२ भदौ । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री कार्की आजै पद तथा गोपनियताको शपथ लिने तयारी गरेका छ्न भने सानो आकारको मन्त्रिपरिषद् विस्तार गरेका छन् […]

मुख्यमन्त्री कार्यालयमा कार्यकक्ष, होटलमा बास

४ माघ, विराटनगर । पुस २४ मा मुख्यमन्त्री नियुक्त भएका हिक्मतकुमार कार्कीले दुई पटक मन्त्रिपरिषद् विस्तार गरे । नियुक्तिको भोलिपल्ट शपथ लिनुअघि एमालेका तिलकुमार मेन्याङ्बो, राप्रपाका भक्तिप्रसाद सिटौला र जसपाकी निर्मला लिम्बूलाई मन्त्री बनाए । पुस ३० गते माओवादी केन्द्रबाट दुर्गाप्रसाद चापागाईं र जीवन आचार्य पनि मन्त्री नियुक्त भए । तर कुनै पनि मन्त्रीले मन्त्रालय […]

सुदूरपश्चिममा मुख्यमन्त्रीको सपथ आज, २ मन्त्री नियुक्त हुने

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बिहीबार पद तथा गोपनीयताको सपथ लिने भएका छन्। दिउँसो ४ बजे प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीको सपथ कार्यक्रम तय भएको हो।रावललाई प्रदेश प्रमुख देवराज जोशीले सपथ खुवाउनेछन्। संविधानको धारा १६८ को उपधारा (२) अनुसार रावल बुधबार मुख्यमन्त्री नियुक्त भएका थिए।यसैबीच रावलले बिहीबार नै सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। सत्तारुढ गठबन्धनको प्रमुख दल माओवादी केन्द्र र एमालेबाट दुई जना मन्त्री बनाउने तयारी रावलले

बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले आज शपथ लिँदै, थपलिया र थापा मन्त्री बन्ने

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज पद तथा गोपनीयताको शपथ लिँदैछन । सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन् ।  मंगलबार बिहान ९ः३० बजे बागमती प्रदेशको चौथो

प्रदेश १ : मन्त्री नै नभएको मन्त्रालयमा स्वकीय सचिवको जिम्मेवारी

विराटनगर :  कामको गति सुस्त भएको आरोप खेप्दै आएका प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पछिल्लो समय मन्त्री नै नभएको मन्त्रालयमा कार्यकर्तालाई स्वकीय सचिवको जिम्मेवारी दिएको भन्दै विवादमा तानिएका छन्।पाँचदलीय गठबन्धनको समर्थनमा गत कात्तिकमा मुख्यमन्त्री नियुक्त भएको महिना दिन बितिसक्दा समेत मन्त्रिपरिषद विस्तारका साथै अन्य काममा अलमलिएका मुख्यमन्त्री राईले भूमि व्यवस्था, कृषि तथा सहकारी र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयमा ४ जनालाई सचिवमा नियुक्त गरेका हुन