२१ चैत, हेटौंडा । २५ पुस २०७९ मा बागमतीको मुख्यमन्त्री नियुक्त शालिकराम जम्कट्टेलले डेढ वर्षको अवधिमा २१ जनालाई मन्त्री बनाएका छन् । एमाले–माओवादी–राप्रपासहितको समर्थनमा मुख्यमन्त्री बनेका उनले पछि कांग्रेस र एकीकृत समाजवादीसँग सहकार्य गरे । २३ फागुनमा कांग्रेस सरकारबाट बाहिरिएपछि पुनः एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी सम्मिलित सरकार बनाएका छन् । […]