अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त, माधवको साथ छाडेका खनाल बने मन्त्री

हेटौँडा: अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएकी छन्। प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले नेकपा (एमाले) की उपाध्यक्ष समेत रहेकी शाक्यलाई संविधानको धारा १६८(१) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्। मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार राति राजीनामा दिएलगत्तै एमाले दलको तर्टबाट एकल बहुमतको सरकार गठनको दाबी सँगै पेस भएको थियो। प्रदेश सभा संसदीय दलका…

सम्बन्धित सामग्री

बागमती प्रदेश : मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनुपर्ने

हेटौंडा- बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छिन् । मंगलबार एमालेको १२ सांसदहरु नेकपा एकीकृत समाजवादीमा खुलेसँगै उनी अल्पमतमा परेकी हुन् । मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मतको लागि प्रदेश सभामा प्रस्ताव रा…

बागमतीका मुख्यमन्त्री पौडेलले दिए राजीनामा, अष्टलक्ष्मी शाक्यको शपथ आजै

काठमाडौँ– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएका छन्। पार्टी विभाजन भएसँगै मुख्यमन्त्री पौडेलले पदबाट राजीनामा दिएका हुन्। पौडेलको राजीनामा सँगै अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री बन्दैछिन्। उनी बागमती प्रदेश एमाले संसदीय दलको नेता चयन भइसकेकी छन्। नेता शाक्यले आजै मुख्यमन्त्रीको शपथ लिँदैछिन्। स्रोतका अनुसार सपथको तयारी भइरहेको छ।