अपजस पाउने गठबन्धन सरकारमा बस्न हुँदैन : कांग्रेस नेता नैनसिंह महर

रुपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जनतालाई सास्ती हुने काममा कांग्रेस साक्षी बस्न नहुने बताएका छन् । उनले गठबन्धन सरकारले राम्रो काम गर्नुपर्ने भएपनि त्यसो नभएको बताए । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य महरले भने, ‘सरकारले गरेको अयोग्यताका जम्मै भारीहरु कांग्रेसको काँधमा […]

सम्बन्धित सामग्री

गठबन्धन गरे पनि पुस्ता व्यवस्थापन हुन नसके राम्राे नतिजा आउँदैन: नैनसिंह महर

काठमाडौं, २० असाेज। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीभित्रकाे चार पुस्ताकाे व्यवस्थापन हुन नसके आशातीत उपलब्धि हासिल नहुने औंल्याएका छन् । “अहिले सबै कुरा गठबन्धन बैठकमै अड्किएकाे छ। पार्टीभित्र छलफल र अन्तर्क्रिया हुन सकेकाे छैन। गुट व्यवस्थापनभन्दा पनि पार्टीभित्रकाे चार पुस्ताकाे व्यवस्थापन जरुरी छ। नत्र गठबन्धन भए पनि आशातीत उपलब्धि हुन सक्दैन,” नेपाली रेडियाे […]

नेपाली कांग्रेसको आकार, हैसियत र ओज खुम्चिने गरी गठबन्धन हुन सक्दैनः नैनसिंह महर

काठमाडौं, १९ भदौ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले लोक हँसाउने गरी संसद्ले आफ्नो आयु बढाउन नसक्ने बताएका छन् । “हो, संसद्ले कानुन बनाउन सक्छ तर लोक हसााउने गरी काम गर्नुहुन्न । यसै पनि मुलुक आर्थिक रुपमा संकटमा छ । जनप्रतिनिधिले आफ्नो प्रतिष्ठाको ख्याल नगरी आफ्नो आयु लम्ब्याउने, सेवा, सुविधा थप्ने कुरा गलत हो । […]

दलीय व्यवस्थामा गैरदलीयहरुको उदय खहरे खोलाजस्तै हो : नैनसिंह महर

नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले दलीय व्यवस्थामा गैरदलीयहरुको उदय खहरे खोजाजस्तै भएको बताएका छन् ।स्कुल अफ डेमोक्रेसीद्वारा दक्षिणकाली नगरपालिकाका जनप्रतिनिधिहरूका लागि आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उनले दलीय व्यवस्थाको विकल्प नभएको बताए । ‘दलीय व्यवस्थाको विकल्प छैन । स्वतन्त्र व्यक्तिको लहर खहरे खोलाजस्तै हो । तर दलहरूले उम्मेदवार चयनमा ध्यान भने दिन आवश्यक छ’ महरले भने  ।यस्तै उनले काँग्रेस गठबन्धनको पक्षमा रहे पनि गठबन्धन विना उभिनै नसक्ने अवस्थामा भने

जहाँ सक्दैनौँ, त्यहाँ स्थानीय आवश्यकता अनुसार गठबन्धन गर्छौँ : नैनसिंह महर

नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले काँग्रेस स्थानीय आवश्यकता आधारमा गठबन्धन गर्ने तयारीमा रहेको बताएका छन् । विशेष गरेर काँग्रेसभित्र स्थानीय तहको निर्वाचनका लागि एक्लै अघि बढ्ने कि गठबन्धन गरेर जाने भन्ने विषयमा मतभेद कायम रहेको बेला नेता महरले यस्तो बताएका हुन् । रातोपाटीसँगको विशेष कुराकानीमा नेता महरले पार्टीभित्र चुनावी गठबन्धनका बारेमा मदभेत रहेपनि ‘सिट एडजस्टमेन्ट’ का आधारमा अथवा स्थानीय आवश्यकता आधारमा चुनावी गठबन्धन गर्ने तयारीमा पार्टी रहेको बताए । ‘

स्थानीय आवश्यकताका आधारमा गठबन्धन : नैनसिंह महर

धनगढी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले स्थानीय तहको आवश्यकताका आधारमा गठबन्धन हुने बताएका छन्  । कांग्रेसको ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको शुक्लाफाँटा नगर कार्यसमितिको महरले गठबन्धन गर्ने नगर्ने भन्दा पनि पहिलो प्राथमिकता आन्तरिक एकता भएको बताए । स्थानीय नेता, कार्यकर्ताको आवश्यकता अनुसार गठबन्धन हुने, नहुने विषयमा पार्टीले टुंगो लगाउने उनको भनाई थियो । […]

आसन्न निर्वाचनमा काँग्रेसका लागि आन्तरिक गठबन्धन मुख्य जरुरत : नैनसिंह महर

नेपाली काँग्रेसका नेता नैनसिंह महरले आसन्न चुनावमा परिणाम हासिल गर्न पार्टीभित्रै आन्तरिक गठबन्धन आवश्यकता रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित काँग्रेसको भ्रातृ संस्था नेपाल दलितसँगको बागमती प्रदेश अधिवेशनमा महरले आन्तरिक पार्टी गठबन्धनभन्दा आन्तरिक गठबन्धन प्रथम कुरा भएको बताए । ‘हामी निर्वाचनको पूर्वसन्ध्यामा छौं । अन्तरपार्टी गठबन्धन कुनै सिद्धान्त होइन, आवश्यकता हो,’ उनले भने, ‘त्यो भन्दा पनि आफ्नै पार्टीभित्र संवाद, सहकार्य र एकता गर्न जरुरत छ ।’काँग्रे

स्थानीय तहमा केन्द्रले गठबन्धनको निर्देशन दिन सक्दैनः नैनसिंह महर

काठमाडौं, १ चैत । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले स्थानीय तहको आवश्यकताबाहेक केन्द्रको निर्देशनमा गठबन्धन हुन नसक्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता महरले भने, “गठबन्धन कुनै सिद्धान्त होइन, आवश्यकता हो । स्थानीय आवश्यकता महसुस गरेर गठबन्धनबिना जित्नै सकिँदैन भन्ने लाग्यो भने […]