बालुवा तस्करीमा संलग्न ५ वटा ट्याक्टर नियन्त्रण

खोलाबाट अवैध रुपले बालुवा उत्खनन गरी चोरी निकासी भइरहेको अवस्थामा पर्सा प्रहरीले ५ वटा ट्याकटर नियन्त्रणमा लिएको छ ।

सम्बन्धित सामग्री

अवैध नदी दोहन गर्ने थप दुई ट्याक्टर नियन्त्रणमा

रातिको समयमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा बिक्री वितरण गर्ने ७ वटा ट्याक्टर नियन्त्रणमा लिएको २४ घण्टा नबित्दै उदयपुर प्रहरीले थप दुई ट्याक्टर नियन्त्रण गरेको छ । बुधबार राति सदरमुकाम त्रियुगा नगरपालिका ३ को ठाडी र त्रियुगा ३ को लुहाले खोलामा अवैध रुपमा गिटी बालुवा निकाल्दै गरेको अवस्थामा दुईवटा ट्याक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

उदयपुरमा अवैध तरिकाले खोला खन्ने ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

उदयपुर : उदयपुरमा अवैध रुपमा बालुवा, गिटी र ढुंगा चोरी निकासी गर्ने ७ वटा ट्याक्टर प्रहरीले नियन्त्रण गरेको छ।  जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भीमबहादुर दाहालका अनुसार यही १९ गते राति उदयपुरगढी गाउँपालिका–७ स्थित बलान खोलाबाट ती ट्याक्टर नियन्त्रण गरिएको हो।  रातको समयमा लुकीछिपी चोरी निकासी गर...