पाँचथर : भाषा आयोगले पाँचथर र काभ्रेपलाञ्चोकमा मातृभाषामा आधारित बहुभाषिक शिक्षा कार्यक्रम कार्यान्वयनको तयारी गरेको छ। मातृभाषाहरूको विकासको स्तर मापन गरी शिक्षामा प्रयोगको सम्भाव्यताका लागि सरकारलाई सिफारिस गर्न जिम्मा पाएको आयोगले नमूनाको रूपमा पाँचथरमा फिदिम नगरपालिकाको तीन विद्यालयमा लिम्बू भाषा र सिरिजङ्गा लिपि ...