नेपालीसहित सबै मातृभाषा राष्ट्रिय भाषा : अध्यक्ष अवस्थी

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार भाषा आयोग ऐन, २०७४ बमोजिम अध्यक्ष अवस्थीले राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश गर्नुभएको हो ।

सम्बन्धित सामग्री

भाषा, संस्कृति जोगाउन दुरा समुदायलाई मातृभाषा सिकाइँदै

दमौली, २१ चैत । व्यास नगरपालिका–११ तनहुँसुर चिसापानीका दुरा समुदायलाई मातृभाषा सिकाउन थालिएको छ । जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सहयोग र दुरा सेवा समाजको आयोजनामा यहाँका दुरालाई मातृभाषा तालिम प्रदान गरिएको हो । लमजुङको दुराडाँडा सेरोफेरो र कुन्छाबाट बसाइँ सरी आएकामध्ये १५ जनालाई छनोट गरी मातृभाषा सिकाइएको छ । दुरा जातिले आफ्नो मातृभाषा नजानेकाले तालिम […]

नेपालमा १४२ जातजाति, मातृभाषा १२४

काठमाडौं : नेपालमा कुल जातजातिको संख्या  १४२ पुगेको छ। २०६८ को जनगणनामा जातजाति १२५ रहेकामा हाल १७ थप भएको हो।  साथै मातृभाषा सङ्ख्या १२४ र धर्म संख्या १० कायम भएको छ ।राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार राष्ट्रिय जनगणना, २०७८ मा जातजाति, भाषा र धर्मसँग सम्बन्धित उत्तरदाताका जवाफका आधारमा विज्ञसमूहको सिफारिसका आधारमा यो विवरण सार्वजनिक गरिएको हो । कार्यालयका अनुसार २०६८ को जनगणना अनुसार १२३ वटा मातृभाषामध्ये १२ वटा विदेशी भाषा बोल्ने व्यक्तिको संख्या न्यून भएकाले ‘

क्षेत्रीय भाषा र मातृभाषाको उन्मुक्तिको प्रश्न

मानिसले स्थान, समय र प्रयोजनका आधारमा मातृभाषा, क्षेत्रीय भाषा, राष्ट्रिय भाषा र अन्तर्राष्ट्रिय भाषाको प्रयोग गर्दछन् । मातृभाषाले जीवन र जातिको, क्षेत्रीय भाषाले संस्कृति र पहिचानको, राष्ट्रिय भाषाले राष्ट्रियता र स्वाभिमानको तथा अन्तर्राष्ट्रिय भाषाले विकास र लौकिकताको रक्षा गर्दछ । अन्तर्राष्ट्रिय र राष्ट्रिय भाषाको व्यापकतामाथि कुनै पनि प्रश्न छैन तर क्षेत्रीय भाषा र मातृभाषाको उन्मुक्ति कसरी सम्भव हुन्छ भन्ने प्रश्न अवश्य छ ।

भाषा आयोगको प्रतिवेदन : नेपाली भाषासहित सबै मातृभाषा राष्ट्रिय भाषा

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष भाषा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले आयोगको छैटौँ प्रतिवेदन बुझाउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा उहाँले भाषा आयोग ऐन, २०७४ बमोजिम सो आयोगबाट आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन बुझाउनुभएको हो । प्रतिवेदन पेश गर्नुभएपछि अध्यक्ष अवस्थीले प्रतिवेदनमा नेपाली भाषासहित सबै मातृभाषा राष्ट्रिय भाषा भएको कुरालाई उल्लेख गरिएको जानकारी …

‘मातृभाषा पत्रकारिता दिवस’लाई राष्ट्रिय दिवसका रुपमा मनाउन माग

नेवाः पत्रकार राष्ट्रिय दबूले ‘मातृभाषा पत्रकारिता दिवस’ लाई राष्ट्रिय दिवसका रुपमा मनाउन माग गरेको छ ।

भाषा हरेक राष्ट्र र समुदायको मौलिक पहिचान हो : उपराष्ट्रपति पुन

काठमाडौं, ९ फागुन । उपराष्ट्रपति नन्दबहादुर पुनले भाषा हरेक राष्ट्र र समुदायको मौलिक पहिचान भएको बताएका छन् । अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२२ का उपलक्षमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा संस्कृतिक सङ्गठन ९युनेस्को० काठमाडौँसँगको सहकार्यमा आज आयोजना गरिएको मातृभाषा राष्ट्रिय कविता महोत्सव २०७८ कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले ऐतिहासिक कार्य लेखन भाषामार्फत नै हुने भएकाले […]

२३ भाषा सङ्कटापन्न अवस्थामा

प्रत्येक वर्ष फेब्रुअरी २१ मा अन्तर्राष्ट्रिय मातृभाषा दिवसलाई सन्दर्भ पारेर नेपाल प्रज्ञा प्रतिष्ठान, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान लगायतले मातृभाषासम्बन्धी विविध कार्यक्रम गर्दै आएका छन् । भाषा आयोग, युनेस्को, बङ्गलादेशको राजदूतावास लगायतले मातृभाषा दिवसमा सहकार्य गर्दै आएका छन् ।नेपाल प्रज्ञा प्रतिष्ठान मातृभाषा (व्याकरण तथा शब्दकोश) विभागका प्रमुख प्राज्ञ योगेन्द्र यादवका अनुसार अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष दुई दिने कार्यक्रम गर्छ ।

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस

काठमाडौं : अन्तर्राष्ट्रिय मातृभाषा दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ।नेपाल प्रज्ञा प्रतिष्ठान, भाषा आयोग, नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र भाषिक आन्दोलन गर्दै आएका विभिन्न संघ संस्थाले कार्यक्रम गर्दैछन्। नेपाल प्रज्ञा प्रतिष्ठानले आज मातृभाषाको कविता महोत्सव गर्दैछ। प्रतिष्ठानको सभाहल कमलादीमा बिहान १० बजेपछि उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा कविता महोत्सवमा हुने प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले जानकारी दिए।कार्यक्रममा विभिन्

जनगणनामा पुर्खाको भाषा संस्कृत लेख्न गुरुकुल शिक्षा परिषद्को आह्वान

राष्ट्रिय गुरुकुल शिक्षा परिषद्ले कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म हुने राष्ट्रिय जनगणनामा पुर्खाको भाषा संस्कृत र मातृभाषा संस्कृत लेख्न आह्वान गरेको छ । पूर्वीय दर्शनका प्राचीन ग्रन्थहरु लेखिएको नेपाल भूमि र लेख्ने हाम्रा पुर्खा भएकाले पुर्खाको मातृ भाषा संस्कृत लेख्न परिषद्ले विज्ञप्तिमार्फत आह्वान गरेको हो । नेपाल उत्पत्तिकालदेखि नै ऋषि महर्षिको तपोभूमि हुनुका साथै सनातन सभ्यताको सुरुआत् यसै धराधामबाट भएकाले यसको प्राचीन चिनारीमा फर्कन परिषद्को अनुरोध छ । पुर्खाले संसारलाई ज्ञानको चेतनासँगै संस्कृत भाषाको प्रकाशले आलोकित...

मातृभाषा र राष्ट्रियभाषा बीचको उल्झन

राज्यले सदियौँदेखि 'एकै भाषा' को नारा दिएर देशको विविध राष्ट्रिय भाषाहरुको उपेक्षा गरेको छ। विविध राष्ट्रिय भाषाहरुको पहिचान, मान्यता र एकआपसी सम्मानलाई नकारेको छ। यसैको नकारात्मक प्रभाव समाजमा देख्न पाइराखेका छौँ।