काठमाडौं : नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा भाषा आयोग र युनेस्को काठमाडौंसँगको सहकार्यमा मातृभाषा र मातृभाषा साहित्यसम्बन्धी विचारगोष्ठीको आयोजना गरिएको छ। अन्तर्राष्ट्रिय मातृभाषा दिवस २१ फ्रेब्रुअरीको पूर्वसन्ध्यामा आयोजित गोष्ठीमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेपाल प्रज्ञा–प्रत...