भरतपुर- सत्ता गठबन्धनको तर्फबाट चितवन भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएकी रेनु दाहालले भरतपुर महानगरको विकासमा कास्टिङ देखाइसकेकाले अब फिल्म देखाउन बाँकी रहेको दाबी गरेकी छन्। महानरको सम्बृद्धिको लागि शिक्षा, स्वास्थ्य, कृषि, भूमिहीन र विकासका योजनाका केही काम सम्पन्न गरेको र केही बाँकी रहेको बताइन्। सत्ता गठबन्धनले भरतपुरमा आयोजना गरेको जारी आमसभामा सम्बोधन गर्दै आफू फेरि […]