भरतपुर महानगरपालिकाः रेनु दाहाल १५ मतले अघि

विजय सुवेदी, नेकपा (एमाले) – ५३६७, रेनु दाहाल, नेकपा (माओवादी केन्द्र) – ५३८२, जगन्नाथ पौडेल, (स्वतन्त्र) – २५७७...

सम्बन्धित सामग्री

भरतपुर महानगर र माडी नगरपालिका बीच भगिनी सम्वन्ध कायम

२५, माघ, चितवन । चितवनका दुई पालिकाहरु भरतपुर महानगरपालिका र माडी नगरपालिका बीचमा भगिनी सम्वन्ध स्थापित भएको छ । माडीमा विहिबार दिउँसो आयोजित एक कार्यक्रमका बीच महानगर प्रमुख रेनु दाहाल र माडी नगर प्रमुख ताराकुमारी काजी महतोले १० बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेर भगिनी सम्वन्ध कायम गरेका हुन् । भगिनी सम्बन्धको अवधि पाँच वर्षको रहने […]

भरतपुर र पोखरा महानगरपालिकाका प्रमुखबीच भेटवार्ता

भरतपुर महानगर प्रमुख रेनु दाहाल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यबीच आईतबार भरतपुर महानगरपालिकामा भेटवार्ता भएको छ । भेटका क्रममा स्थानीय तहमा हुने असल अभ्यासको विषयमा छलफल भएको भरतपुर महानगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत रामबन्धु सुवेदीले जानकारी दिए ।छलफलका क्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले  भरतपुर र पोखराबीच यसअघि नै भगिनी सम्बन्ध कायम भइसकेकाले राम्रा कार्यमा सहकार्य कायम रहने विचार व्यक्त गरिन् । मेयर दाहालले महानगरपालिकाले एक अर्कोको राम्रा अभ्यासको सिको गर्नुपर्

भरतपुर महानगर प्रमुख दाहाल र इजरायली राजदूत गोदारबीच भेटवार्ता

रत्ननगर- भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र नेपालका लागि इजरायली राजदूत हानन गोदारबीच भेटवार्ता भएको छ ।महानगरपालिकामा आज दुई देशबीचको सहकार्यबारे भेटवार्ता तथा छलफल भएको हो । भेटका क्रममा महानगरपालिका प्रमुख रेनु दाहालले नेपालको अर्थतन्त्रको मुख्य आधार कृषि भएकाले इजरायली कृषि प्रविधि बढीभन्दा बढी प्रयोग गर्न चाहेको बताइन् । भेटका क्रममा प्रमुख दाहालले कृषि तथा […]

भरतपुर महानगर प्रमुख दाहाल र इजरायली राजदूत गोदारबीच भेटवार्ता

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र नेपालका लागि इजरायली राजदूत हानन गोदारबीच भेटवार्ता भएको छ । महानगरपालिकामा आज दुई देशबीचको सहकार्यबारे भेटवार्ता तथा छलफल भएको हो । भेटका क्रममा महानगरपालिका प्रमुख रेनु दाहालले नेपालको अर्थतन्त्रको मुख्य आधार कृषि भएकाले इजरायली कृषि प्रविधि बढीभन्दा बढी प्रयोग गर्न चाहेको बताइन् ।भेटका क्रममा प्रमुख दाहालले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरलाई रिसर्च सेन्टरका रुपमा विकास गर्न दुई देशबीच सहकार्य गर्न इच्छुक रहेको उल्लेख गरिन् । चितवन कृषिमा अब्बल

भरतपुर महानगर प्रमुख दाहाल र इजरायली राजदूत गोदारबीच भेटवार्ता

काठमाडाैँ- भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र नेपालका लागि इजरायली राजदूत हानन गोदारबीच भेटवार्ता भएको छ। महानगरपालिकामा आज दुई देशबीचको सहकार्यबारे भेटवार्ता तथा छलफल भएको हो। भेटका क्रममा महानगरपालिका प्रमुख रेनु दाहालले नेपालको अर्थतन्त्रको मुख्य आधार कृषि भएकाले इजरायली कृषि प्रविधि बढीभन्दा बढी प्रयोग गर्न चाहेको बताइन्। भेटका क्रममा प्रमुख दाहालले कृषि तथा वन विज्ञान […]

भरतपुर महानगर प्रमुख दाहाल र इजरायली राजदूत गोदारबीच भेटवार्ता

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र नेपालका लागि इजरायली राजदूत हानन गोदारबीच भेटवार्ता भएको छ।...

भरतपुर महानगरपालिका, मतगणना अपडेट

भरतपुर महानगर २९६८मत गन्दा विजय सुवेदी (सूर्य) : १००७ रेनु दाहाल (हसिया हथौडा) :११०५

भरतपुर महानगर : बागीकै डर, बागीकै भर

जसरी विजय सुवेदीले बागी उम्मेदवारको भर गरेका छन्, त्यही खालको डर महानगरमा फेरि मेयर बन्ने आकांक्षासहित उम्मेदवारी दिएकी रेनु दाहाल छ ।

भरतपुर नै चाहिन्छ, रेनु नै हुनुपर्छ भनेका छैनौं : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले भरतपुर महानगरपालिका नै चाहिने अडान गठबन्धनमा नराखेका बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले अहिले चर्चा भएजस्तो भरतपुर महानगर नै चाहिने र छोरी रेनु दाहाल नै प्रमुख हुनुपर्ने माओवादीको अडान नरहेको बताएका हुन्। ‘भरतपुर नै नभइ भएन, रेनु नै नभइ भएन भन्ने हाम्रो अडान होइन’, प्रचण्डले भने, 'भागवण्डा गर्दा त एउटा माओवादी केन्द्रको भागमा