रेनु दाहाल भरतपुरको मेयर निर्वाचित

काठमाडौं, १० जेठ । नेकपा माओवादी केन्द्रकी रेनु दाहाल भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित भएकी छिन् । उनले नेकपा एमालेका विजय सुवेदीभन्दा १२ हजार ४४९ मत बढी ल्याएर जितेकी हुन् । रेनुले ५२ हजार ३० मत प्राप्त गरेकी छिन् । सुवेदीले ३९ हजार ५८१ मत ल्याए । काँग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२८ मत […]

सम्बन्धित सामग्री

भरतपुरकी मेयर दाहाललाई ‘इन्टरनेसनल मेयर अवार्ड’

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल ‘इन्टरनेसनल मेयर अवार्ड’द्वारा सम्मानित भएकी छिन् । बेलायतको संसद् भवन ‘हाउस अफ कमन्स’मा गएराति आयोजित विशेष समारोहमा उनलाई लन्डनका मेयर सादिक खानले उक्त अवार्ड प्रदान गरेका...

रेनु दाहाल बुवा प्रचण्डको चुनावी कमाण्डर

काठमाडौं, १२ भदौ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले बाग्मती प्रदेशमा चुनावी कमाण्डर तोकेको छ । रोचक के छ भने बाग्मती प्रदेशबाटै चुनाव लड्ने तयारीमा रहेका अध्यक्ष पुष्पकमल दाहालको चुनावी कमाण्डर भने उनकै छोरी रेनु दाहाल तोकिएकी छिन् । रेनु अहिले भतरपुर महानगरकी मेयर हुन् । आज (आइतबार) बसेको पार्टीको बागमती प्रदेश कमिटीको बैठकले […]

प्रचण्डको चुनावी कमाण्डर मेयर रेनु दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को चुनावी कमाण्डर केन्द्रीय सदस्य एवं भरतपुर महानगर मेयर रेनु दाहाल भएकी छन् । आइतबार बसेको बाग्मती प्रदेशको बैठकले  केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्नेक्रममा रेनुलाई प्रचण्डको चुनावी क्षेत्रको कमाण्डर बनाएको माओवादी केन्द्रका चितवन जिल्ला अध्यक्ष आरसी अधिकारीले बताए । सबै केन्द्रीय सदस्यलाई प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कार्यविभाजन गरेर खटाइएको छ । केन्द्रीय सदस्यलाई जिम्मेवारी दिनेक्रममा रेनुलाई प्रचण्डक

‘मेयर होस् त यस्तो होस्’ भन्ने बनाउने गरी काम गर्छु : रेनु दाहाल

चितवन – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले ‘मेयर होस् त यस्तो होस्’ भन्ने बनाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज बुधवार भरतपुर ७ मध्यविन्दु टोलमा रहेकाे प्रेमबस्ती कभर्ड हलको शिलान्यास गर्दै मेयर दाहालले यस्ताे बताउनुभएको हो । भरतपुरवासीको चाहना तीव्र विकास, सुशासन, पारदर्शीता रहेकाले विगतको अनुभवका आधारमा यो पाँच वर्षका लागि तयार भएकाे उहाँले बताउनुभयो ।   ‘सबै पक्षले मलाई अत्यधिक मत दिनुभएको छ’, उहाँले भन्नुभयो,‘यसका लागि म ऋणु छु । यो मेरो अन्ति...

जाउलाखेलमा गाडी दुर्घटना, मेयर रेनु दाहाल घाइते

१३ जेठ, काठमाडौं । भरतपुर महानगरपालिका, चितवनकी मेयर रेनु दाहाल दुर्घटनामा परेकी छन् । दाहाल सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बरको गाडी शुक्रबार दिउँसो ललितपुरको जाउलाखेलमा दुर्घटना भएको हो । टायर पञ्चर भएपछि उनको गाडी विद्युतको पोलमा गएर ठोक्किएको थियो । दुर्घटनामा दाहालको टाउकोमा चोट लागेको छ । सिटी स्क्यान गर्दा घाउ बाहिरी छालामा मात्र […]

भरतपुरकी मेयर रेनु दाहाल घाइते, काठमाडौंमा उपचार हुँदै

काठमाडौं, १३ जेठ । चितवनको भरतपुर महानगरपालिकाको नवनिर्वाचत मेयर रेनु दाहाल चढेको गाडी दुर्घटना हुँदा उनी घाइते भएकी छिन् । उनको अहिले सुमेरु अस्पतालमा उपचार भइरहेको छ । ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज अगाडी उनी सवार प्रदेश ३-०१-०२३ च ७३१८ नम्बरको गाडीको टायर पञ्चर भएपछि गाडी पोलमा ठोक्किएर दुर्घटना भएको हो । उनको टाउकोमा चोट लागेको […]

रेनु दाहाल चढेकाे गाडी दुर्घटना, अवस्था ‘खतरामुक्त’

ललितपुर – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल चढ्नुभएकाे गाडी दुर्घटना भएको छ ।   दाहाल चढ्नुभएकाे गाडी ललितपुर जावालाखेलको स्टाफ कलेज नजिकै टायर पन्चर भएर पोलमा ठोक्किएको जावालाखेल प्रहरीले जनाएको छ ।   दुर्घटनाका कारण दाहालको टाउकोमा चोट लागेको छ । उहाँको अहिले सुमेरु अस्पतालमा उपचार भइरहेको छ । उहाँको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएकाे छ ।   मेयर दाहाल केही समयदेखि खुमलटार बस्दै आउनुभएको थियो ।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल चढेको गाडि दुर्घटना

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल चढेको गाडि दुर्घटनामा परेको छ। उनी सवार ३–०१०२३ च ७३१८ नम्बरको कार जावलाखेलस्थित स्टाफ कलेज नजिकै दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी सञ्जिव दास...

ललितपुरमा दुर्घटनामा परिन् भरतपुरकी मेयर रेनु दाहाल

काठमाडौँ- भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहाल ललितपुरमा सवारी दुर्घटनामा परेकी हुन्। उनी निकट स्रोतका अनुसार काठमाडौँ आएकी रेनु दाहाल ललितपुर जावलाखेलस्थित स्टाफ कलेजनजिकै दुर्घटनामा परेकी हुन्। शुक्रबार दिउँसो उनी चढेको प्रदेश ३-०१-०२३ नम्बरको गाडी टायर पञ्चर भएर बिजुलीको पोलमा ठोकिएको थियो। टाउकोमा सामान्य चोट लागेकी रेनुलाई उपचारका लागि ललितपुरस्थित सुमेरु अस्पताल भर्ना गरिएको छ।

रेनु दाहाल फेरि भरतपुरको मेयर

काठमाडौं, १० जेठ । नेकपा माओवादी केन्द्रकी रेनु दाहाल भरतपुर महानगरपालिकाको मेयर दोहोरिने निश्चित भएको छ । केही मत मान्न गणना हुँदा दाहाल भारी मतान्तरले अगाडि रहेपछि उनको मेयर जित्ने पक्का भएको हो । रेनुले ५० हजार मत कटाएकी छिन् । नेकपा एमालेका विजय सुवेदीले ३८ हजार मत कटाएका छन् । १२ हजार मतान्तरले रेनु […]