सिमकोट – हुम्लाको चंखेली गाउँपालिकाले दलित घरधुरीलाई खाना पकाउने ग्यास र चुल्हो वितरण गरेको छ। घरलाई धुँवारहित बनाउने उद्देश्यले गाउँपालिकाले ग्यास सिलिण्डर र चुल्हो वितरण गरेको हो। यसअघि दाउरा प्रयोग गर्दै आएकोमा गाउँपालिकाबाट निःशुल्क रुपमा खाना पकाउने ग्यास पाएको चंखेली–२ का कालसिंह दमाईले बताए। ग्यास बाल्न थालेपछि भाडा पनि सफा, समय पनि बचत, आगो फुक्ने […]
भान्सामा विद्युतीय ऊर्जाको खपत बढाउन जागरण, प्रविधिको सहज उपलब्धता र मर्मतसम्भार गर्ने जनशक्ति विकासमा ध्यान दिनुपर्ने औंल्याइएको छ। विद्युतीय चुलो प्रबर्द्धनमा संलग्न संस्थाहरूले गरेको अध्ययनले यो निष्कर्ष निकालेका हुन् ।
सोमबार सार्वजनिक गरिएको अध्ययन प्रतिवेदनले खाना पकाउने ग्यास तथा दाउराभन्दा विद्युतीय प्रेसर कुकरमा खाना पकाउँदा आधा सस्तो हुने देखाएको छ।...
झापा । झापाको मेचीनगर-७ मा भएको आगोलागीमा परी एक जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । बुधबार राति केशव पाठकको घरमा अचानक आगलागी भएको थियो । आगो निभाउने क्रममा खाना पकाउने ग्यास विस्फोट हुँदा मेचीनगर-८ की ४५ वर्षीया सारदा राजवंशीको मृत्यु भएको हो । उक्त घरमा रामेछापका कुमार पाण्डेको परिवार बस्दै आएको […]
The post झापामा खाना पकाउने ग्यास विस्फाेट हुँदा एकको मृत्यु, १२ घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक.
झापाको मेचीनगर(७ मा भएको आगोलागीमा परी एक जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । बुधबार राति केशव पाठकको घरमा अचानक आगलागी भएको थियो । आगो निभाउने क्रममा खाना पकाउने ग्यास विस्फोट हुँदा मेचीनगर-८ की ४५ वर्षीया सारदा राजवंशीको मृत्यु भएको हो । उक्त घरमा रामेछापका कुमार पाण्डेको परिवार बस्दै आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी वसन्त पाठकले जानकारी दिए । टिनको छानो, चित्राको बेरा भएको १ तले कच्चट्ठ घर पूणर्रूपमा जलेर नस्ट भएको प्रहरीले जनाएको छ । आगलागीमा परी १२ जना
मध्यपुरथिमि । खाना पकाउने ग्यास चुहावट हुँदा चाँगुनारायण नगरपालिका–४चाँगुस्थित एकघरमा आगलागी भएको छ । आगलागीबाट स्थानीयवासी दिपक मिजार र सानचरीको नगद रु ३५ हजार सहित लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न लगायतका सामान समेत जलेर आज नष्ट भएको प्रहरीले जनाएको छ । वाग्मती प्रदेशसभा सदस्य कृष्णलाल भँडेलसहित नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं १ का क्षेत्रीय सभापति जीवन खत्री, […]
काठमाडौं। भोलिदेखि खाना पकाउने ग्यास ११ सय २० रूपैयाँमा पाइने भएको छ। साल्ट ट्रेडिङ कर्पोरेसनले भोलिदेखि ११ सय २० रुपैयाँमा ग्यास बेच्ने भएको हो। सरकारले बजेटबाट सरकारी कम्पनीबाट बेचिने अत्यावश्यक वस्तुमा २० प्रतिशत छुट दिने घोषणा गरेअनुसार ग्यासको मूल्य घटेको हो।
जाजरकोट : डोल्पाको काइके गाउँपालिकामा सबैै घरपरिवारलाई खाना पकाउने ग्यास र चुलो वितरण गरिएको छ। दाउराको अभावमा खाना पकाउन समस्या परेको भन्दै गाउँपालिकाले प्रतिघर दुईवटा ग्यास सिलिन्डर र एउटा चुलो वितरण गरिएको गाउँपालिकाका प्रवक्ता रामचन्द्र रोकायले जानकारी दिए।प्रत्येक वडामा समिति बनाएर ग्यास खरिद तथा वितरण गरिएको छ। दुई हजार वटा सिलिण्डर र एक हजार ५० वटा चुलो वितरण गरिएको प्रवक्ता रोकायले जनाकारी दिए। एक करोड एक लाख २५ हजार रुपैयाँमा उपभोक्ता समितिमार्फत ग्यास खरिद गरिएको प्रवक्ता रोकायाले
काठमाडौँः भक्तपुरमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा ६ जना घाइते भएका छन्।
आइतबार साँझ भक्तपुर सुर्यबिनायक नगरपालिका वडा नम्बर ५ सृजनानगरस्थित शिवलाल कस्पालको चार तले पक्की घरमा सिलिन्डर पड्किएपछि आगलागी भएको हो। घरको पहिलो तलामा रहेको भीमेश्वर मम एन्ड चिकेन हाउसमा खाजा बनाउने क्रममा सिलिन्डर पड्किएको महानगरीय प्रहरी परिसर…
काठमाडाैं : नेपाल आयल निगमले खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।आज बसेको निगम सञ्चालक समिति बैठकले भारतबाट बढेर आएको मूल्यअनुसार समायोजनको निर्णय गरेको हो। बढेको मूल्य राति १२ बजेदेखि लागू हुनेछ। प्रवक्ता विनितमणि उपाध्यायका अनुसार डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढेको हो। अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११२, डिजेल तथा मट्टितेलको ९५ रूपैयाँ पर्नेछ। त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २५ रु