झापामा खाना पकाउने ग्यास विस्फाेट हुँदा एकको मृत्यु, १२ घाइते

झापा । झापाको मेचीनगर-७ मा भएको आगोलागीमा परी एक जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । बुधबार राति केशव पाठकको घरमा अचानक आगलागी भएको थियो । आगो निभाउने क्रममा खाना पकाउने ग्यास विस्फोट हुँदा मेचीनगर-८ की ४५ वर्षीया सारदा राजवंशीको मृत्यु भएको हो । उक्त घरमा रामेछापका कुमार पाण्डेको परिवार बस्दै आएको […] The post झापामा खाना पकाउने ग्यास विस्फाेट हुँदा एकको मृत्यु, १२ घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

खाना पकाउने ग्यास विस्फोट हुँदा एकको मृत्यु, १२ घाइते

झापाको मेचीनगर(७ मा भएको आगोलागीमा परी एक जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । बुधबार राति केशव पाठकको घरमा अचानक आगलागी भएको थियो । आगो निभाउने क्रममा खाना पकाउने ग्यास विस्फोट हुँदा मेचीनगर-८ की ४५ वर्षीया सारदा राजवंशीको मृत्यु भएको हो । उक्त घरमा रामेछापका कुमार पाण्डेको परिवार बस्दै आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी वसन्त पाठकले जानकारी दिए । टिनको छानो, चित्राको बेरा भएको १ तले कच्चट्ठ घर  पूणर्रूपमा जलेर नस्ट भएको प्रहरीले जनाएको छ । आगलागीमा परी १२ जना