जाजरकोट : डोल्पाको काइके गाउँपालिकामा सबैै घरपरिवारलाई खाना पकाउने ग्यास र चुलो वितरण गरिएको छ। दाउराको अभावमा खाना पकाउन समस्या परेको भन्दै गाउँपालिकाले प्रतिघर दुईवटा ग्यास सिलिन्डर र एउटा चुलो वितरण गरिएको गाउँपालिकाका प्रवक्ता रामचन्द्र रोकायले जानकारी दिए।प्रत्येक वडामा समिति बनाएर ग्यास खरिद तथा वितरण गरिएको छ। दुई हजार वटा सिलिण्डर र एक हजार ५० वटा चुलो वितरण गरिएको प्रवक्ता रोकायले जनाकारी दिए। एक करोड एक लाख २५ हजार रुपैयाँमा उपभोक्ता समितिमार्फत ग्यास खरिद गरिएको प्रवक्ता रोकायाले