भान्सामा विद्युतीय ऊर्जाको खपत बढाउन जागरण, प्रविधिको सहज उपलब्धता र मर्मतसम्भार गर्ने जनशक्ति विकासमा ध्यान दिनुपर्ने औंल्याइएको छ। विद्युतीय चुलो प्रबर्द्धनमा संलग्न संस्थाहरूले गरेको अध्ययनले यो निष्कर्ष निकालेका हुन् ।
सोमबार सार्वजनिक गरिएको अध्ययन प्रतिवेदनले खाना पकाउने ग्यास तथा दाउराभन्दा विद्युतीय प्रेसर कुकरमा खाना पकाउँदा आधा सस्तो हुने देखाएको छ।...