एनभिए क्लब च्याम्पियनसिपको समूह विभाजन सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – सातौं राष्ट्रिय एनभिए क्लब भलिबल च्याम्पियनसिप २०७९ का लागि शुक्रबार समूह विभाजन भएको छ । आइतबारदेखि सुरु हुने प्रतियोगितामा पुरुषतर्फ १५ र महिलातर्फ ८ टोलीले प्रतिस्पर्धा गर्दैछन् । महिलातर्फ समूह ए मा होंगांजी न्यू डायमन्ड, एभरेष्ट ट्रेनिङ सेन्टर, नयाँबजार युवा स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब रहनेछन् । समूह बी मा […]

सम्बन्धित सामग्री

एमालेको मागपछि नागरिकता विधेयकमाथि मत विभाजन प्रक्रिया सुरु

एमालेले मत विभाजन मागेपछि सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन प्रक्रिया सुरु गरेका हुन्।

नागरिकता विधेयकमा मत विभाजन प्रक्रिया सुरु

२ भदौ, काठमाडौं । प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि मत विभाजन प्रक्रिया सुरु भएको छ । नेकपा एमालेका सांसदले मत विभाजन मागेपछि सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन प्रक्रिया सुरु गरेका हुन् । अब नागरिकता विधेयक पारित गर्दा मत विभाजन हुनेछ । अर्थात सांसदहरुले यो विधेयक पारित गर्दा पक्ष वा विपक्षमा मत दिनुपर्नेछ । सांसदहरुले तटस्थ रहन पनि […]

प्रचण्ड इमान्दार नभएकाले नेकपा विभाजन भएको हो : ओली

काठमाडौं।एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड इमान्दार नभएकाले नेकपा विभाजन भएको आरोप लगाएका छन्।उनले प्रचण्डसँग पार्टी एकता नै गरिएको तर इमान्दारीसाथ काम नगर्दा पार्टीले विभाजन व्यहोर्नुपरेको बताएका छन्।शुक्रबार आयोजित एक कार्यक्रममा उनले बडो दुःखका सफलता हात परेको पार्टीलाई प्रचण्डले प्रतिक्रियावादीसामु अर्पण गर्दा आफूलाई दुःखित बनाएको गुनासो पनि गरेका छन्।।

राजमोमा विभाजन : नयाँ समितिको अध्यक्षमा पौडेल

दाङ । राष्ट्रिय जनमोर्चा विभाजित भएको छ । यसअघि नेकपा मसालबाट विभाजन भएर नेकपा मसाल समन्वय समितिको केन्द्रीय समिति बनेको भए पनि अब सो पार्टीको वैधानिक मोर्चाको रूपमा रहेको राष्ट्रिय जनमोर्चाको पनि समन्वय समिति बनेको छ । भर्चुअल माध्यमबाट शनिबार सम्पन्न विशेष राष्ट्रिय भेलाबाट राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समिति गठन गरेसँगै राष्ट्रिय जनमोर्चामा विभाजन आएको […]

माओवादी बन्दसत्र : प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्न २५ समूहमा विभाजन

नेकपा माओवादी अध्यक्ष प्रचण्डले बन्द सत्रमा पेश गरेको प्रतिवेदनमाथि छलफल गर्न २५ समूह विभाजन गरिएको छ । अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेसँगै सोको छलफलका लागि समूह विभाजन गरिएको हो ।  जसअनुसार जेष्ठ कम्युनिस्ट मञ्च र सल्लाहकारको गरी ३ समूह विभाजन गरिएको छ । जसको नेतृत्व नन्दकुमार थापा एनके प्रसाईंले गरेका छन् । यसैगरी प्रदेश नम्बर १ को दुई समूह विभाजन गरिएको छ । जसको नेतृत्व हर्क नेम्वाङले गरेका छन् ।  यस्तै प्रदेश नम्बर २ को गणेश साह टोली नेता छन् भने सो प्रदेशको पनि द

एमालेलाई कसैले विभाजन गर्न सक्दैनः महासचिव पोखरेल

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव इश्वर पोखरेलले एमालेलाई कसैले विभाजन गर्न नसक्ने बताएका छन् ।

विभाजन रोकेर पार्टी एकतामा आउन एमालेको आह्वान

काठमाडौँ– औपचारिक रुपमा विभाजन भएको नेकपा एमालेको विभाजन रोक्न एमालेको मंगलबार बसेको स्थायी कमिटी बैठकले आह्वान गरेको छ । एमालेलाई विभाजन गराएर माधवकुमार नेपालको अगुवाईमा नयाँ दल गठनका लागि बुधबार निर्वाचन आयोगमा सनाखत हुनुभन्दा अघिल्लो दिन एमालेले विभाजन रोकेर पार्टी एकतामा आउन आह्वान गरेको हो । तुलसिलाल स्मृत प्रतिष्ठानको भवन च्यासलमा मंगलबार बसेको बैठकले पार्टी […]

दल विभाजन अध्यादेशको चर्चासंगै अध्यक्ष ओलीको अपील

संसद अधिवेशन स्थगित गरेर नेकपा एमाले विभाजन गर्न सजिलो हुने गरी सरकारले अध्यादेशमार्फत दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको चर्चाकाबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता र कार्यकतालाई पार्टी विभाजनका प्रयासविरुद्ध दृढताका साथ उभिन अपिल गर्नुभएको छ । सोमबार राति अबेर वक्तव्य जारी गर्दै पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यहरूलाई …

विभाजन र ध्रुवीकरणले ल्याउने जोखिम

प्रतिनिधिसभा विघटन गरेर आफ्नो दल पनि विभाजन गरेका प्रधानमन्त्री ओलीका कारण यतिवेला नेपाली समाज तीव्र ध्रुवीकरणको चपेटामा परेको छ । प्रतिनिधिसभाको विघटन संवैधानिक र राजनीतिक दुवै दृष्टिले नेपाललाई गन्जागोल र...