विभाजन रोकेर पार्टी एकतामा आउन एमालेको आह्वान

काठमाडौँ– औपचारिक रुपमा विभाजन भएको नेकपा एमालेको विभाजन रोक्न एमालेको मंगलबार बसेको स्थायी कमिटी बैठकले आह्वान गरेको छ । एमालेलाई विभाजन गराएर माधवकुमार नेपालको अगुवाईमा नयाँ दल गठनका लागि बुधबार निर्वाचन आयोगमा सनाखत हुनुभन्दा अघिल्लो दिन एमालेले विभाजन रोकेर पार्टी एकतामा आउन आह्वान गरेको हो । तुलसिलाल स्मृत प्रतिष्ठानको भवन च्यासलमा मंगलबार बसेको बैठकले पार्टी […]