संसद अधिवेशन स्थगित गरेर नेकपा एमाले विभाजन गर्न सजिलो हुने गरी सरकारले अध्यादेशमार्फत दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको चर्चाकाबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता र कार्यकतालाई पार्टी विभाजनका प्रयासविरुद्ध दृढताका साथ उभिन अपिल गर्नुभएको छ । सोमबार राति अबेर वक्तव्य जारी गर्दै पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यहरूलाई …