नागरिकता विधेयकमा मत विभाजन प्रक्रिया सुरु

२ भदौ, काठमाडौं । प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि मत विभाजन प्रक्रिया सुरु भएको छ । नेकपा एमालेका सांसदले मत विभाजन मागेपछि सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन प्रक्रिया सुरु गरेका हुन् । अब नागरिकता विधेयक पारित गर्दा मत विभाजन हुनेछ । अर्थात सांसदहरुले यो विधेयक पारित गर्दा पक्ष वा विपक्षमा मत दिनुपर्नेछ । सांसदहरुले तटस्थ रहन पनि […]

सम्बन्धित सामग्री

प्रतिनिधि सभामा नागरिकता विधेयकमा मत विभाजन प्रक्रिया सुरू

काठमाडौँ- प्रतिनिधि सभामा नागरिकता विधेयकमाथि मत विभाजन प्रक्रिया सुरू भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदले मत विभाजन मागेपछि सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन प्रक्रिया सुरू गरेका हुन् । अब मत विभाजनबाटै नागरिकता विधेयक पारित हुनेछ ।