हामीलाई हार्ने छुट छैन : पंकजविक्रम नेम्वाङ

५ असार, काठमाडौं । कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्वाङ ‘चेन्ज एन्फा’ अभियानका सहयात्री हुन् । अभियान सफलता उन्मुख हुँदै गर्दा नेम्वाङले कर्मालाई नेता मानेर एन्फाको नेतृत्वमा पनि पुर्‍याए । तर पछिल्लो चार वर्ष वरिष्ठ उपाध्यक्ष रहेका नेम्वाङले कर्मा र उनको काममाथि निरन्तर प्रश्न गरिरहे, असहमति जनाइरहे । अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न चुनावमा नेम्वाङले […]

सम्बन्धित सामग्री

एन्फा बैठक बिहीबार बस्ने

काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक बिरामी परेपछि सोमबार स्थगित भएको कार्यसमिति बैठक बिहीबार हुने भएको छ। मंगलबार एन्फाले वेभसाइटमार्फत स्थगित बैठक बिहीबार बिहान ७ बजे सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने जनाएको हो। साधारणसभाले गत ६ असार नयाँ नेतृत्व चयन गरेपछि कार्यसमितिको दोस्रो बैठक सोमबार दिउँसो तीन बजे बस्ने तय थियो। […]

एन्फा कार्यसमितिकाे बैठक स्थगित

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक बिरामी परेपछि आज (सोमबार)लाई तय कार्यसमिति बैठक स्थगित गरिएको छ । एन्फा महासचिव किरण राईले आजलाई तय बैठक स्थगित भएको र अर्काे सूचना निकालिने बताए। ‘अध्यक्षज्यू अस्वस्थ भएपछि कार्यसमितिको आजको बैठक स्थगित भएको छ। अब, बैठकको लागि अर्काे सूचना निकाल्छौँ’, राईले भने। साधारणसभाले गत ६ […]

एन्फा महासचिवमा किरण राई मनोनित

८ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को महासचिवमा किरण राई मनोनित भएका छन् । पंकजविक्रम नेम्वाङ नेतृत्वको कार्यसमितिको पहिलो बैठकले राईलाई महासचिव मनोनित गरेको हो । अघिल्लो कार्यसमितिमा उनी प्रवक्ता थिए । यस्तै बैठकले रवीन्द्र जोशीलाई कोषाध्यक्ष नियुक्त गरेको छ ।

पंकजविक्रम नेम्वाङ एन्फाको अध्यक्षमा निर्वाचित

काठमाडौं । पंकजविक्रम नेम्वाङ अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्ष पदमा निर्वाचित भएका छन् । आज सम्पन्न चुनावमा नेम्वाङले अघिल्लो कार्यकालमा अध्यक्ष रहेका कर्माछिरिङ शेर्पालाई  ६ मतान्तरले पराजित गर्दै नेपाली फुटबलको सर्वोच्च पद हात पारे । नेम्वाङले ४५ मत ल्याउँदा शेर्पा ३९ मतमा सीमित भए । चार वर्ष अघि अध्यक्षका रूपमा शेर्पा पहिलो पटक एन्फामा […] The post पंकजविक्रम नेम्वाङ एन्फाको अध्यक्षमा निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक.

एन्फा अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी

अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी भएका छन्। सोमबार भएको निर्वाचनमा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई हराउँदै नेम्वाङ विजयी भएका हुन्।...

एन्फाको नयाँ अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित

काठमाडौँ- पंकजविक्रम नेम्वाङ अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्ष पदमा निर्वाचित भएका छन् । आज सम्पन्न चुनावमा नेम्वाङले अघिल्लो कार्यकालमा अध्यक्ष रहेका कर्माछिरिङ शेर्पालाई  ६ मतान्तरले पराजित गर्दै नेपाली फुटबलको सर्वोच्च पद हात पारे । नेम्वाङले ४५ मत ल्याउँदा शेर्पा ३९ मतमा सीमित भए । चार वर्ष अघि अध्यक्षका रूपमा शेर्पा पहिलो पटक एन्फामा चुनिँदा […]

एन्फा अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी

अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी भएका छन् । निवर्तमान अध्यक्ष  कर्माछिरिङ शेर्पालाई हराउँदै नेम्वाङ विजयी भएका हुन् ।

एन्फा चुनाव : यस्ता छन् १० दाबी विरोध

अखिल नेपाल फुटबल संघ (एन्फा) को ६ असारमा हुने निर्वाचनका लागि गठित निर्वाचन समितिमा विभिन्न सदस्यहरूको उम्मेदवारी र मताधिकामाथि १० वटा दाबी विरोध परेको छ । समितिले  मंगलबार साँझ ५ बजेसम्मका लागि दाबी विरोधको समय दिएको थियो । हाल अध्यक्षका प्रत्यासी रहेका कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्वाङ दुबै समूहले दाबी तथा विरोध गरेका छन् ।अध्यक्ष उम्मेदवारी दिएका पंकजविक्रम नेम्वाङ समूहले सिन्धुली जिल्ला फुटबल संघले एन्फाका केन्द्रीय सदस्य रवीन्द्रनाथ कोजुको प्रतिनिधित्वमा निर्वाचन भएको हुँदा सम्पूर

फुटबल प्रशिक्षक अल्मुताइरीले मागे माफी

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले माफी मागेका छन्। एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ सम्बन्धमा दिइएको अभिव्यक्ति विवादमा परेपछि उनले माफी मागेका हुन्।

अलमुताइरीकाे आराेप पुष्टि भए राजीनामा दिन तयार छु - पंकजविक्रम नेम्वाङ

काठमाण्डाै – सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रिय फुटबल टाेलीका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले राजीनामाको घोषणा गरे पनि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आधिकारिक रूपमा नआएको जनाएको छ । उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण राजीनामा दिन बाध्य भएको भन्दै अलमुताइरीले राजीनामाकाे घोषणा गरेका थिए । तर उपाध्यक्ष नेम्वाङले आफूमाथि आक्षेप लगाउने षड्यन्त्र भएको प्रतिक्रिया दिनुभएकाे छ । अखिल नेपाल फुटबल सङ्घका प्रवक्ता किरण राईका अनुसार प्रशिक्षक तनावमा रहेको र आराम गर्न चाहेको भन्दै एन्फामा पुगेका हुन् । अलमुताइरीले एन्फा...