एन्फा महासचिवमा किरण राई मनोनित

८ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को महासचिवमा किरण राई मनोनित भएका छन् । पंकजविक्रम नेम्वाङ नेतृत्वको कार्यसमितिको पहिलो बैठकले राईलाई महासचिव मनोनित गरेको हो । अघिल्लो कार्यसमितिमा उनी प्रवक्ता थिए । यस्तै बैठकले रवीन्द्र जोशीलाई कोषाध्यक्ष नियुक्त गरेको छ ।

सम्बन्धित सामग्री

एन्फा कार्यसमिति बैठक : बहुमत सदस्यले गरे बहिस्कार

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीको बर्खास्तगीको माग राख्दै आएका ३ जना उपाध्यक्षसहितको कार्यसमितिले अध्यक्षबाट जबर्जस्ती एजेण्डा अघि बढाएको भन्दै विरोध गरेको छ। बैठकमा अध्यक्ष नेम्वाङ र असन्तुष्ट पक्षबीच हात हालाहाल भएको बताइएको छ।बुधबारलाई तय भएको कार्यसमिति बैठकमा बहुमत सदस्यले आफ्नो माग समावेश नभएसम्म कार्यसमिति बैठक शुरु हुन नसक्ने अडानबीच एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले बलपूर्वक ६/७ वडा एजेण्डा अगाडि बढाएपछि ११ जन

बैठकमा चार एजेण्डा थप्न एन्फा सदस्य लामाको माग

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को साउन २६ गतेका लागि तय भएको बैठकमा चार वटा एजेण्डा थप गर्न केन्द्रिय सदस्य पेमा डोल्मा लामाले माग गरेकी छन् । एन्फा महिला समितिकी अध्यक्ष समेत रहेकी लामाले एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङलाई सम्बोधन गर्दै कार्यसमिति बैठकमा एजेण्डा थपका लागि महासचिव किरण राई मात्र निवेदन बुझाएकी […]

एनएसएलको विषय एन्फा बैठकमा छलफल हुने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल सुपर लिग (एनएसएल) को भविष्यका बारेमा अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकमा नै छलफल हुने भएको छ । एन्फा अध्यक्ष पंकज नेम्बाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादखुर खड्का, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशीसँग आइतबार एनएसएलका प्रतिनिधिको अनौपचारिक भेटमा एन्फा कार्यसमिति बैठकले एनएसएलको विषय छलफल गरेर आवश्यक निर्णय लिने जनाएको बताइएको […]

एन्फा महासचिवमा राई र कोषाध्यक्षमा जोशी

अखिल नेपाल फुटबल संघ(एन्फा) को महासचिवमा किरण राई र कोषाध्यक्षमा रवीन्द्रमान जोशी नियुक्त भएका छन्।...

एन्फा महासचिवमा राई, विदेश विभागमा पाण्डे तथा कोषाध्यक्षमा जोशी नियुक्त

काठमाडाैं : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को नयाँ कार्यसमितिको पहिलो बैठकले महासचिवमा किरण राई तथा कोषाध्यक्षमा रवीन्द्र जोशीलाई नियुक्त गरेको छ।त्यस्तै विदेश विभागको जिम्मेवारी नवीन पाण्डेलाई दिइएको छ।एन्फाको नयाँ नेतृत्वमा पंकज विक्रम नेम्वाङलगायत अधिकांश उनको प्यानलको जीतसँगै एन्फामा असन्तुष्ट रहँदै आएका पंकज खेमामा रहेकाहरूले नियुक्ति पाएका हुन्।अघिल्लो कार्यसमितिमा पनि विदेश विभाग प्रमुख रहेका पाण्डे, शेर्पासँग असन्तुष्ट रहेर सबैभन्दा पहिला राजीनामा दिने मध्येमा रहेका थिए। महासचिव

एन्फा महासचिवमा राई र कोषाध्यक्षमा जोशी नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को महासचिवमा किरण राई तथा कोषाध्यक्षमा रविन्द्र जोशी नियुक्त भएका छन् । नवनिर्वाचित एन्फा केन्द्रिय कमिटिको बुधबार बसेको पहिलो बैठकले राईलाई महासचिवमा तथा जोशीलाई कोषाध्यक्षमा नियुक्त गरेको हो । एन्फाको विधानमा महासचिव र कोषाध्यक्ष नियुक्त गर्ने प्रावधान छ । किरण राई यसअघिको कार्यसमितिमा एन्फा सदस्यसँगै प्रवक्ता […]

बैठक बाेलाउन माग गर्दै एन्फा कार्यसमित सदस्यको अध्यक्षलाई पत्र

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्षसहित सात केन्द्रीय कार्यसमिति सदस्यले कार्यसमिति बैठक माग गर्दै अध्यक्ष कर्मा छिरिङ शेर्पालाई लिखित पत्र पठाएका छन्।सात जनाले बैठक बस्न माग गर्दै आज एन्फा मुख्यालयमा पत्र दर्ता गराएका हुन्। बैठक माग गर्नेमा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ, उपाध्यक्षहरू कृष्णबहादुर थापा र वीरबहादुर खड्का तथा सदस्यहरू किरण राई, दिनेश व्यञ्जनकार, निरोज खड्गी र दावा लामा छन्।उनीहरूले लामो समयदेखि बैठक नबसेको र फुटबल विकासको सम्बन्धमा कुनैपनि छलफल नभएको भन्दै फु

एन्फामा तत्काल निर्वाचन गर्नुपर्छः किरण राई

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)को प्रवक्ता पदबाट राजीनामा दिएका किरण राईले तत्काल निर्वाचन गर्नुपर्ने बताएका छन्। सञ्चारकर्मीसँगको भेटघाटमा राईले भने, ‘हाल देखिएका सबै विवाद समाधान गर्न एन्फा तत्काल निर्वाचनमा जानुपर्छ। हाम्रो मूल्यांकन अब मतदाताले गर्नेछन्। त्यस कारण अब ताजा निर्वाचनमा जाऔँ। हामीले चाह्यौं भने सात महिना भित्रमै निर्वाचन गर्न सक्छौँ। एन्फामा देखिएको समस्या ताजा जनादेशले मात्रै समाधान गर्न सक्छ।’