एन्फाको नयाँ अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित

काठमाडौँ- पंकजविक्रम नेम्वाङ अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्ष पदमा निर्वाचित भएका छन् । आज सम्पन्न चुनावमा नेम्वाङले अघिल्लो कार्यकालमा अध्यक्ष रहेका कर्माछिरिङ शेर्पालाई  ६ मतान्तरले पराजित गर्दै नेपाली फुटबलको सर्वोच्च पद हात पारे । नेम्वाङले ४५ मत ल्याउँदा शेर्पा ३९ मतमा सीमित भए । चार वर्ष अघि अध्यक्षका रूपमा शेर्पा पहिलो पटक एन्फामा चुनिँदा […]

सम्बन्धित सामग्री

एन्फा कार्यसमिति बैठक भोलि बस्दै

दुई पटक स्थगित भइसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक भोलि (बिहीबार) बस्दैछ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा बस्ने बैठक १० बजे सुरु हुनेछ ।यसअघि समेत बैठक दुई पटक बोलाएर बस्न सकेको छैन । २ साउनमा बोलाइएको बैठकमा अध्यक्ष पंकजविक्रम नेम्वाङ अस्वस्थ भएपछि स्थगित गरिएको थियो । यस्तै, ५ साउनमा बसेको बैठक पनि स्थगित भएको थियो । पछिल्लो समय पदाधिकारी भागबण्डा नमिल्दा बैठक स्थगित हुँदै आएको छ । ६ असारमा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै अध्यक्षमा निर्व

एन्फाको नयाँ टिमलाई कतार एफएको बधाई

काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा)का नवनिर्वाचित पदाधिकारलाई फिफा विश्वकप २०२२ आयोजक राष्ट्र कतारको फुटबल संघले बधाई दिएको छ । ६ असारमा भएको एन्फा चुनावी साधारण सभामा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै पंकजविक्रम नेम्वाङ अध्यक्षमा निर्वाचित भएका थिए । उनलाई बुधबार पत्र काट्दै कतार एफएले सफल कार्यकालको शुभकामनासहित सहकार्य गर्न तयार […]

एन्फाका नवनिर्वाचित कार्यसमितिलाई कतार एफएको बधाई तथा शुभकामना

काठमाडौं, १५ असार । अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित पदाधिकारलाई फिफा विश्वकप २०२२ आयोजक राष्ट्र कतारको फुटबल संघले बधाई तथा शुभकामना दिएको छ । ६ असारमा भएको एन्फा चुनावी साधारण सभामा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै पंकजविक्रम नेम्वाङ अध्यक्षमा निर्वाचित भएका थिए । उनलाई बुधबार पत्र काट्दै कतार एफएले सफल […]

एन्फा अध्यक्षमा नेम्वाङ

अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएका छन् । बुढानीलकण्ठस्थित पार्क भिलेज

पंकजविक्रम नेम्वाङ एन्फाको अध्यक्षमा निर्वाचित

काठमाडौं । पंकजविक्रम नेम्वाङ अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्ष पदमा निर्वाचित भएका छन् । आज सम्पन्न चुनावमा नेम्वाङले अघिल्लो कार्यकालमा अध्यक्ष रहेका कर्माछिरिङ शेर्पालाई  ६ मतान्तरले पराजित गर्दै नेपाली फुटबलको सर्वोच्च पद हात पारे । नेम्वाङले ४५ मत ल्याउँदा शेर्पा ३९ मतमा सीमित भए । चार वर्ष अघि अध्यक्षका रूपमा शेर्पा पहिलो पटक एन्फामा […] The post पंकजविक्रम नेम्वाङ एन्फाको अध्यक्षमा निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक.

एन्फा अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी

अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी भएका छन्। सोमबार भएको निर्वाचनमा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई हराउँदै नेम्वाङ विजयी भएका हुन्।...

एन्फा अध्यक्षमा पंकज निर्वाचित

अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित हुनुभएको छ । एन्फाको सोमबार काठमाडौंमा भएको २१औं चृुनावी साधारण सभाबाट पंकज निर्वाचित हुनुभएको हो ।

नेम्वाङ एन्फाको अध्यक्ष निर्वाचित, शेर्पा ६ मतले पराजित

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएका छन्।काठमाडौंको बूढानीलकण्ठस्थित पार्क भिलेजमा सोमबार साँझ भएको चुनावमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतान्तरले हराउँदै नेम्वाङ अध्यक्ष निर्वाचित भएका हुन्। उनी एन्फाका निवर्तमान वरिष्ठ उपाध्यक्ष हुन्।नेम्वाङले ४५ मत पाउँदा शेर्पाले ३९ मत मात्र पाए। अध्यक्षका अर्का उम्मेदवार फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजीव पौडेलले भने एक मत पनि पाएनन्। कार्यसमितिका २१ पदका लागि सबै ८४ जनाले नै मतदान गरेका&

एन्फा अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी

अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी भएका छन् । निवर्तमान अध्यक्ष  कर्माछिरिङ शेर्पालाई हराउँदै नेम्वाङ विजयी भएका हुन् ।

एन्फामा जुम्लाबाट केन्द्रीय सदस्यमा बुढ्थापाको उम्मेदवारी

अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न चुनाव यही असार ६ मा हुँदैछ । एन्फाका वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा अध्यक्षमा दोहोरिने पक्षमा छन् भने वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ अध्यक्षको प्रतिस्पर्धामा छन् । यसै क्रममा जिल्लामा दश वर्ष फुटबलको नेतृत्व गरेका जुम्ला फुटबल संघका अध्यक्ष भरत बुढ्थापा अहिले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।लामो समय जुम्लाको फुटबल नेतृत्वमा बस्दा पनि एन्फाले बेवास्ता गरेका कारण आफू केन्द्रीय नेतृत्वमा आउन लागेको बुढ्थापाको भनाइ छ । ‘जुम्लामा स्थानीय तहल