प्रतिनिधिसभा सदस्यका लागि ललितपुर निर्वाचन क्षेत्र नं-२ मा उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी) का कृष्णलाल महर्जन र स्वतन्त्रका दिपेश कुमार के.सी सँगको निर्वाचन बहस।
हिजोआज आत्मनिर्भर अर्थतन्त्र राजनीतिक दलहरूको चुनावी नारा बनेको छ । चुनावमा मत हत्याउनका लागि घोषणापत्रमा समेटिए पनि कार्यान्वयनमा ल्याउन सकिएको छैन । चुनावताका महŒवाकांक्षी कार्यक्रम घोषणा गर्ने र चुनाव हत्याइसकेपछि कार्यक्रमको नामै नलिने राजनीतिक संस्कार पछिल्ला दिनमा बढ्दै गएको छ । मुलुकको आर्थिक पहिचान बोकेको कृषि अर्थतन्त्र पूर्णत: ओझेलमा परिसकेको छ । सरकार उत्पादनमूलक आम्दानीमा […]
काठमाडौं, १६ कार्तिक । नेकपा (एमाले) ले ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता बृद्धि गर्ने र राज्यका तर्फबाट सुविधासम्पन्न केयर होम सञ्चालनमा ल्याउने योजना अगाडि सारेको छ । आगामी निर्वाचनका सन्दर्भमा सार्वजनिक गरिएको घोषणापत्रमा ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता बृद्धि गर्ने योजना राखिएको छ । २०५१ सालमा नेकपा (एमाले) को नौ महिने अल्पमतको सरकारले मासिक […]
काठमाडौं ५ मा कांग्रेस उम्मेदवार प्रदीप पौडेलले आफ्नो चुनावी नारा सार्वजनिक गरेका छन् । पौेडेलले शनिबार ‘रूपान्तरणको आधार सुशासन र सदाचार, अहँ ! भ्रष्टाचार’ नारा सार्वजनिक गरेका हुन् ।
उनले निर्वाचन अभियानमा भ्रष्टाचार नियन्त्रणलाई...
काठमाडौं, २९ असोज । एकनाथ ढकाल नेतृत्वको नेपाल परिवार दलले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचनको लागि नारा तय गरेको छ । उसले ‘समृद्ध नेपाल र सुखी नेपाली, सूर्यमा भोट यसपालि’ भन्ने चुनावी नारा तय गरेको हो । हिजो (शुक्रबार) सम्पन्न भएको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो नारा तय गरेको हो । […]
आजभोलि आत्मनिर्भर अर्थतन्त्र राजनीतिक दलहरूको चुनावी नारा बनेको छ । चुनावमा मत हत्याउनका लागि घोषणापत्रमा समेटिए पनि कार्यान्वयनमा ल्याउन सकिएको छैन । चुनावताका महत्वाकांक्षी कार्यक्रम घोषणा गर्ने र चुनाव हत्याइसकेपछि कार्यक्रमको नामै नलिने राजनीतिक संस्कार पछिल्ला दिनमा बढ्दै गएको छ । मुलुकको आर्थिक पहिचान बोकेको कृषि अर्थतन्त्र पूर्णत: ओझेलमा परिसकेको छ । सरकार उत्पादनमूलक आम्दानीमा […]
संघीय शासन व्यवस्था अवलम्बन गरेपछि दोस्रोपटक स्थानीय जनप्रतिनिधि चयनको लागि हुने निर्वाचन सँघारमा छ । उम्मेदवारहरूको मनोनयन शुरू भइरहेछ भने ३० वैशाखमा मतदान नै हुनेछ । शासन व्यवस्थामा आएको परिवर्तनले स्थानीय राजनीतिमा उछाल आएको छ । गत स्थानीय तह निर्वाचनमा भन्दा यसपटक रौनक छाएको छ । केन्द्र र प्रदेशका राजनीतिक नेतृत्व, माननीय र मन्त्री (भूतपूर्व […]
गत असारमा आएको बाढीपहिरोका कारण रोकिएको मेलम्चीको खानेपानी यही चैत्र महिनाभित्र काठमाडौं उपत्यकाका ल्याइसक्ने तयारीमा सरकार लागिरहेको भनिए पनि समयमै यो काम सकिएला भन्नेमा आशंका हटिसकेको भने छैन । बाढी पहिरोले क्षति पु¥याएको ठाउँमा मर्मत तथा निर्माण कार्य जारी रहे पनि पुनर्निर्माण कार्यले कत्तिको गति पाउँछ भन्नेमा अझै पनि अन्योलता रहेको छ । कामलाई तीव्रता […]
The post चुनावी नारा नबनोस् मेलम्ची appeared first on राजधानी राष्ट्रिय दैनिक.
राष्ट्रिय राजनीतिमा जे भइरहेको छ, त्यसले यो सबै कुर्सीका लागि भइरहेको छ र जनतासँग गरिने वाचा फगत चुनावी नारा मात्र हुन् भन्ने स्थापित हुँदै छ
मुलुकमा राजनीतिक संकट चुलिएको छ ।...