एमालेको चुनावी नारा : ज्येष्ठ नागरिकका लागि भत्ता बृद्धि र केयर होम

काठमाडौं, १६ कार्तिक । नेकपा (एमाले) ले ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता बृद्धि गर्ने र राज्यका तर्फबाट सुविधासम्पन्न केयर होम सञ्चालनमा ल्याउने योजना अगाडि सारेको छ । आगामी निर्वाचनका सन्दर्भमा सार्वजनिक गरिएको घोषणापत्रमा ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता बृद्धि गर्ने योजना राखिएको छ । २०५१ सालमा नेकपा (एमाले) को नौ महिने अल्पमतको सरकारले मासिक […]