एमालेको चुनावी नारा खोई ?

देशभर निर्वाचन लक्षित प्रचार भेलामा व्यस्त बनेको एमालेले घोषणापत्रसँगै चुनावी नारा छिट्टै ल्याउने गरि तयारी गरिरहेको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी गराउनुभयो ।

सम्बन्धित सामग्री

‘चुनावी नारा बन्छ, कालोपत्रे हुँदैन लोकमार्ग’

पुरानै ट्र्याकमा काम थालिएको बागलुङ बजारदेखि बिहुँ घोडाबाँधेसम्मको २५ किलोमिटर सडक भने अझै पनि कालोपत्र हुन सकेको छैन। कालोपत्र हुन त परैको कुरा, सडकमा भएका खाल्डाखुल्डी र हिलो धुलोका कारण यात्रुले सास्ती खेप्नुपर्ने बाध्यता छ।...

आत्मनिर्भर अर्थतन्त्र चुनावी नारा, कृषि अर्थतन्त्रको उपेक्षा

हिजोआज आत्मनिर्भर अर्थतन्त्र राजनीतिक दलहरूको चुनावी नारा बनेको छ । चुनावमा मत हत्याउनका लागि घोषणापत्रमा समेटिए पनि कार्यान्वयनमा ल्याउन सकिएको छैन । चुनावताका महŒवाकांक्षी कार्यक्रम घोषणा गर्ने र चुनाव हत्याइसकेपछि कार्यक्रमको नामै नलिने राजनीतिक संस्कार पछिल्ला दिनमा बढ्दै गएको छ । मुलुकको आर्थिक पहिचान बोकेको कृषि अर्थतन्त्र पूर्णत: ओझेलमा परिसकेको छ । सरकार उत्पादनमूलक आम्दानीमा […]

एमालेको चुनावी नारा : ज्येष्ठ नागरिकका लागि भत्ता बृद्धि र केयर होम

काठमाडौं, १६ कार्तिक । नेकपा (एमाले) ले ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता बृद्धि गर्ने र राज्यका तर्फबाट सुविधासम्पन्न केयर होम सञ्चालनमा ल्याउने योजना अगाडि सारेको छ । आगामी निर्वाचनका सन्दर्भमा सार्वजनिक गरिएको घोषणापत्रमा ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता बृद्धि गर्ने योजना राखिएको छ । २०५१ सालमा नेकपा (एमाले) को नौ महिने अल्पमतको सरकारले मासिक […]

पौडेलको चुनावी नारा : रूपान्तरणको आधार सुशासन र सदाचार,  अहँ ! भ्रष्टाचार

काठमाडौं ५ मा कांग्रेस उम्मेदवार प्रदीप पौडेलले आफ्नो चुनावी नारा सार्वजनिक गरेका छन् । पौेडेलले शनिबार ‘रूपान्तरणको आधार सुशासन र सदाचार, अहँ ! भ्रष्टाचार’ नारा सार्वजनिक गरेका हुन् ।  उनले निर्वाचन अभियानमा भ्रष्टाचार नियन्त्रणलाई...

परिवार दलको चुनावी नारा : समृद्ध नेपाल र सुखी नेपाली, सूर्यमा भोट यसपालि

काठमाडौं, २९ असोज । एकनाथ ढकाल नेतृत्वको नेपाल परिवार दलले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचनको लागि नारा तय गरेको छ । उसले ‘समृद्ध नेपाल र सुखी नेपाली, सूर्यमा भोट यसपालि’ भन्ने चुनावी नारा तय गरेको हो । हिजो (शुक्रबार) सम्पन्न भएको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो नारा तय गरेको हो । […]

आत्मनिर्भर अर्थतन्त्र चुनावी नारा, कृषि अर्थतन्त्रको उपेक्षा

आजभोलि आत्मनिर्भर अर्थतन्त्र राजनीतिक दलहरूको चुनावी नारा बनेको छ । चुनावमा मत हत्याउनका लागि घोषणापत्रमा समेटिए पनि कार्यान्वयनमा ल्याउन सकिएको छैन । चुनावताका महत्वाकांक्षी कार्यक्रम घोषणा गर्ने र चुनाव हत्याइसकेपछि कार्यक्रमको नामै नलिने राजनीतिक संस्कार पछिल्ला दिनमा बढ्दै गएको छ । मुलुकको आर्थिक पहिचान बोकेको कृषि अर्थतन्त्र पूर्णत: ओझेलमा परिसकेको छ । सरकार उत्पादनमूलक आम्दानीमा […]

मेरो/मेरी मनको मेयर र चुनावी नारा

संघीय शासन व्यवस्था अवलम्बन गरेपछि दोस्रोपटक स्थानीय जनप्रतिनिधि चयनको लागि हुने निर्वाचन सँघारमा छ । उम्मेदवारहरूको मनोनयन शुरू भइरहेछ भने ३० वैशाखमा मतदान नै हुनेछ । शासन व्यवस्थामा आएको परिवर्तनले स्थानीय राजनीतिमा उछाल आएको छ । गत स्थानीय तह निर्वाचनमा भन्दा यसपटक रौनक छाएको छ । केन्द्र र प्रदेशका राजनीतिक नेतृत्व, माननीय र मन्त्री (भूतपूर्व […]

चुनावी नारा नबनोस् मेलम्ची

गत असारमा आएको बाढीपहिरोका कारण रोकिएको मेलम्चीको खानेपानी यही चैत्र महिनाभित्र काठमाडौं उपत्यकाका ल्याइसक्ने तयारीमा सरकार लागिरहेको भनिए पनि समयमै यो काम सकिएला भन्नेमा आशंका हटिसकेको भने छैन । बाढी पहिरोले क्षति पु¥याएको ठाउँमा मर्मत तथा निर्माण कार्य जारी रहे पनि पुनर्निर्माण कार्यले कत्तिको गति पाउँछ भन्नेमा अझै पनि अन्योलता रहेको छ । कामलाई तीव्रता […] The post चुनावी नारा नबनोस् मेलम्ची appeared first on राजधानी राष्ट्रिय दैनिक.

वर्तमान राजनीतिबाट भावी पुस्ताले के सिक्ने ?

राष्ट्रिय राजनीतिमा जे भइरहेको छ, त्यसले यो सबै कुर्सीका लागि भइरहेको छ र जनतासँग गरिने वाचा फगत चुनावी नारा मात्र हुन् भन्ने स्थापित हुँदै छ  मुलुकमा राजनीतिक संकट चुलिएको छ ।...