चुनावी नारा बन्दै आएको पोखरा बसपार्कलाई सिटी बसपार्क बनाइने, महानगरको नीति तथा कार्यक्रमको पूर्णपाठ

पोखरा : लामो समयदेखी चुनावी नारा बन्दै आएको छ पोखरा बसपार्क। २०३२ सालमा पोखरा नगर उपत्यका विकास समितिले व्यवस्थित बसपार्क बनाउने निर्णय गरेसँगै चुनावी नारा बन्दै आएको थियो पोखरा बसपार्क। त्यससमय समितीले बसपार्कका लागि वडा नम्बर ९ स्थित पृथ्वीचोकमा २ सय ५ रोपनी जग्गा अधिग्रहण गरेको थियो। तर,व्यवस्थित बसपार्क बनाउने…