चुनावी नारा नबनोस् मेलम्ची

गत असारमा आएको बाढीपहिरोका कारण रोकिएको मेलम्चीको खानेपानी यही चैत्र महिनाभित्र काठमाडौं उपत्यकाका ल्याइसक्ने तयारीमा सरकार लागिरहेको भनिए पनि समयमै यो काम सकिएला भन्नेमा आशंका हटिसकेको भने छैन । बाढी पहिरोले क्षति पु¥याएको ठाउँमा मर्मत तथा निर्माण कार्य जारी रहे पनि पुनर्निर्माण कार्यले कत्तिको गति पाउँछ भन्नेमा अझै पनि अन्योलता रहेको छ । कामलाई तीव्रता […] The post चुनावी नारा नबनोस् मेलम्ची appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

मेलम्चीमा भ्रष्टाचार

काठमाडौँ उपत्यकामा सीमित स्रोतबाट आपूर्ति गरिँदै आएको खानेपानीले दिनानुदिन बढ्दै गएको जनघनत्वलाई धान्न नसकेर चरम अभाव सिर्जना भइरहँदा मेलम्ची आयोजना आशाको त्यान्द्रो बनेर देखा परेथ्यो । २०४७ सालको राजनीतिक परिवर्तनपछिको अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले उपत्यकावासीलाई सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको पानी ल्याएर खुवाउने वाचा गर्नुहुँदा उहाँमाथि असम्भव कार्यलाई ‘चुनावी नारा’ बनाइएको आरोपसमेत लगाइयो । निर्मा

मेलम्ची भ्रष्टाचार प्रकरण

काठमाडौँ उपत्यकामा सीमित स्रोतबाट आपूर्ति गरिँदै आएको खानेपानीले दिनानुदिन बढ्दै गएको जनघनत्वलाई धान्न नसकेर चरम अभाव भइरहेका बेला मेलम्ची आयोजना आशाको त्यान्द्रो बनेर देखा परेको थियो । २०४७ सालको राजनीतिक परिवर्तनपछिको अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले काठमाडौँवासीलाई मेलम्चीको पानी ल्याएर खुवाउने वाचा गर्नुहुँदा उहाँमाथि असम्भव कार्यलाई ‘चुनावी नारा’ बनाइएको आरोपसमेत लगाइयो । लामो समय

जुरे पहिरो पीडितको पीडामा कहिलेसम्म राजनीति ?

सिन्धुपाल्चोक जिल्लामा हरेक वर्ष ठूलाठूला प्राकृतिक विपत्ति दोहोरिइरहेका छन्। अघिल्लो वर्षको असार एक गते जिल्लाको मेलम्ची क्षेत्रमा आएको अकल्पनीय बाढीले तटीय क्षेत्रमा मच्चाएको विनाश लीलाबाट स्थानीय अझै बाहिर निस्कन सकेका छैनन्। जुन विनाश लीलापछि राजनीतिक नेतृत्वले देखाएको उदासीनता यस पटकको चुनावी नारा नै बन्यो। स्थानीयहरूको व...

जुरे पहिरो पीडितको पीडामा कहिलेसम्म राजनीति ?

सिन्धुपाल्चोक जिल्लामा हरेक वर्ष ठूलाठूला प्राकृतिक विपत्ति दोहोरिइरहेका छन्। अघिल्लो वर्षको असार एक गते जिल्लाको मेलम्ची क्षेत्रमा आएको अकल्पनीय बाढीले तटीय क्षेत्रमा मच्चाएको विनाश लीलाबाट स्थानीय अझै बाहिर निस्कन सकेका छैनन्। जुन विनाश लीलापछि राजनीतिक नेतृत्वले देखाएको उदासीनता यस पटकको चुनावी नारा नै बन्यो। स्थानीयहरूको व...

मेलम्चीको खानेपानी, बन्दै रामकहानी

मेलम्चीको खानेपाली काठमाडौंमा ल्याई काकाकुल काठमाडौंवासी, फोहोरी र धुलाम्बे सडकलाई पखालेर फोहोरी काठमाडौंलाई मोहोरी सहरका रूपमा रूपान्तरण गरी समृद्ध राष्ट्र बनाउने संकल्प लिएर नेपाली कांग्रेसका सन्त नेता एवं पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका स्व. कृष्णप्रसाद भट्टराईले २०४८ सालबाट सुरु भएको मेलम्ची खानेपानी आयोजनामार्फत काठमाडौंवासीलाई मेलम्चीको पानी खुवाउने सपना सिर्जना गर्नुभयो । त्यसयता नेपाल सरकारका कति जना प्रधानमन्त्री बन्नुभयो, कति जना त्यस ठाउँबाट संसद् बन्नुभयो, कति जना संसदले यसै खानेपानीलाई चुनावी नारा र मुद्दा बनाई जिते, तर मेलम्ची खानेपानी जनताका लागि केवल रामकहानी मात्र बनिरह्यो ।