एएफसी कप छनोट खेल्ने होडमा रहेको मच्छिन्द्र र आर्मीलाई आज बलिया टोलीको चुनौती

काठमाडौँ – सहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत शुक्रबार हुने खेलमा मच्छिन्द्र र संकटा तथा त्रिभुवन आर्मी क्लबले सातदोबाटो युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछ। दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुने खेलमा आर्मी र अपरान्ह पौने ५ बजे सुरु हुने खेलमा मच्छिन्द्रले जीतका लागि अधिकतम प्रयास गर्नेछन्। एएफसी कप छनोटका लागि प्रतिस्पर्धामा रहने तीन टोलीमध्ये मच्छिन्द्र […]

सम्बन्धित सामग्री

एएफसी कप छनौट खेलमा मच्छिन्द्र क्लब भारतको मोहनबगानसँग पराजित

काठमाडौं । एएफसी कप छनोट खेल अन्तर्गत बुधबार भएको खेलमा नेपाली टोली मच्छिन्द्र फुटबल क्लब भारतको मोहन बगान सुपर जायन्टसँग पराजित भएको छ । पराजयसँगै मच्छिन्द्र एएफसी कप छनोट चरणबाटै बाहिरिएको छ । भारतको कोलकातामा बुधबार साँझ भएको खेलमा मोहन बगानसँग मच्छिन्द ३–१ गोलअन्तरले पराजित भएको हो । मोहन बगानका लागि अनवर अलीले २ र […]

एएफसी कप छनोट : मच्छिन्द्र क्लब श्रीलङ्काको ब्लु स्टारसँग पराजित

काठमाण्डाै – मच्छिन्द्र फुटबल क्लब एएफसी कप छनोट प्रतियोगिताअन्तर्गत पहिलो खेलमै पराजित भएको छ । मच्छिन्द्रले श्रीलङ्काको ब्लु स्टार स्पोर्टस् क्लबसँग दुई–एक गोल अन्तरले पराजित भएकाे हाे ।  त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा आज मङ्गलवार भएको खेलमा मच्छिन्द्रका कप्तान सुजल श्रेष्ठले मात्र गोल गर्न सके । श्रीलङ्काको ब्लु स्टारका लागि मोहमद इशान र सेनल सन्देशले एक/एक गोल गरे ।  मच्छिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेलेको हो । गएकाे वर्ष याे छनोट प्रतियोगितामा नेपालबाट त्रिभुवन आर्मी फुटबल क्लब सहभागी भएको थियो । अब...

आज एएफसी कप छनोट २०२२ को प्ले अफ: मच्छिन्द्रको लक्ष्य समूह चरण

नेपालको ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले मंगलबार दशरथ रंगशालामा एएफसी कप छनोट २०२२ को प्ले अफ खेलमा श्रीलंकाली क्लब ब्लु स्टारसँग प्रतिस्पर्धा गर्दै छ । मच्छिन्द्र र ब्लु स्टारबीच...

एएफसी कप छनोट : ब्लु स्टारविरूद्ध मैदानमा उत्रिँदै मच्छिन्द्र

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लबले एएफसी कप छनोटको प्रारम्भिक चरणमा श्रीलंकाको सुपर लिग च्याम्पियन ब्लु स्टार क्लबसँग प्रतिस्पर्धा गर्दैछ।दशरथ रंगशालामा मंगलबार साँझ ५ बजे सुरू हुने खेलमा दुबै क्लबले जितका लागि मैदानमा उत्रिने बताएका छन्। प्रि-म्याच कन्फ्रेन्समा दुवैले एक अर्कालाई बलियो प्रतिद्वन्द्वी भए पनि जितका लागि नै प्रतिस्पर्धा गर्ने बताए।गत संस्करणमा क्लब लाइसेन्स नभएका कारण छनोट गुमाएको मच्छिन्द्रले यस पटक भने आफूलाई समूह चरणमा पुर्‍याउने लक्ष्य लिएको छ

मच्छिन्द्रले एएफसी कप छनोट खेल्ने

विभागीय टोली नेपाल पुुलिस क्लबलाई हराएको मच्छिन्द्र सहिद स्मारक ए डिभजिन लिगको शीर्ष स्थानमा उक्लिएसँगै एएफसी कप छनोट खेल खेल्ने पक्का भएको छ ।आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जित्नै पर्ने दबाबका साथ खेलको मच्छिन्द्रले पुलिसलाई १–० ले हराउँदै स्पष्ट तीन अंक जोडेर तालिकामा शीर्षता कायम राख्दा एएफसी कप छनोट यात्रा पक्का भएको हो । ए डिभिजन […]

मच्छिन्द्रले एएफसी कप छनोट खेल्ने

काठमाडौं । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा शीर्ष स्थान ओगट्दै मच्छिन्द्र एफसीले एएफसी कप छनोट खेल्ने पक्का गरेको छ । आइतबार दशरथ रंगशालामा भएको खेलमा नेपाल पुलिस क्लबलाई १–० ले हराएर मच्छिन्द्रले एएफसी कप छनोट खेल्ने पक्का गरेको हो । टिमलाई जित दिलाउन सुनील बलले निर्णायक गोल गरेका हुन् । पहिलो हाफमा गरेको हेडिङ […]

पुलिसलाई हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा, एएफसी कप छनोट खेल्ने पक्का

विभागीय टोली नेपाल पुलिस क्लबलाई हराएको मच्छिन्द्र सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएसँगै एएफसी कप छनोट खेल खेल्ने पक्का भएको छ । आइतबार त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा जित्नै पर्ने दबाबका साथ खेलको मच्छिन्द्रले पुलिसलाई १–० ले हराउँदै स्पष्ट तीन अङ्क जोडेर तालिकामा शीर्षता कायम राख्दा एएफसी कप छनोट यात्रा पक्का भएको हो । ए डिभिजन लिग अन्तर्गत सातौँ चरणको खेलबाट शीर्षस्थानमा रहने टिमले एएफसी कप छनोट खेल्ने निर्णय यसअघि नै एन्फाले गरेको थियो । आइतबार भएको सातौँ चरणको खेल

मच्छिन्द्र-पुलिसको नतिजाले एएफसी कप छनोटको टुंगो लाग्ने

काठमाडौं (हाम्रो खेलकुद)– नेपालको प्रतिनिधित्व गर्दै एएफसी कप छनोट खेल्ने टोलीको टुंगो आज लाग्नेछ । छनोटको दौडमा कतार एअरवेज सहिद स्मारक ए डिजिभन लिगको शीर्ष टोली मनाङ मर्स्याङ्दी क्लब र दोस्रो स्थानको मछिन्द्र फुटबल क्लब मात्र रहेका छन् । एएफसी कप छनोट खेल्न पाउने एएफसी क्लब लाइसेन्स प्राप्त ४ नेपाली क्लब मध्ये त्रिभुवन आर्मी फुटबल […]