काठमाडौं । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा शीर्ष स्थान ओगट्दै मच्छिन्द्र एफसीले एएफसी कप छनोट खेल्ने पक्का गरेको छ । आइतबार दशरथ रंगशालामा भएको खेलमा नेपाल पुलिस क्लबलाई १–० ले हराएर मच्छिन्द्रले एएफसी कप छनोट खेल्ने पक्का गरेको हो । टिमलाई जित दिलाउन सुनील बलले निर्णायक गोल गरेका हुन् । पहिलो हाफमा गरेको हेडिङ […]