कूटनीतिक तिक्तता तोड्दै चीन र अष्ट्रेलियाः समकक्षी पेनीलाई बेइजिङमा स्वागत गर्दै चिनियाँ विदेशमन्त्री वाङ

सांघाई: लामो कूटनीतिक तिक्तता र तनावपूर्ण सम्बन्धधलाई तोड्दै अष्ट्रेलियाका विदेशमन्त्रीले चीनको भ्रमण गर्ने भएका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले यसै साता बेइजिङको भ्रमण गर्न लागि चिनियाँ विदेश मन्त्रालयले पुष्टि गरेको छ। सोमबार अष्ट्रेलियाका प्रधानमन्त्री एन्ठ्ठोनी अल्वानेसेले विदेशमन्त्री चीन भ्रमण गर्ने घोषणा गरेका थिए। उनको घोषणालाई चीनले…

सम्बन्धित सामग्री

परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता

काठमाण्डाै – चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । चीनको साङदोङ प्रान्तको छङ्दाओ सहरमा भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध विस्तारको विषयमा कुराकानी भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । छलफलमा यसअघि सम्झौता भएका भौतिक परियोजनालाई अघि बढाउने विषयमा छलफल भएको छ । काठमाण्डौ चक्रपथको दोस्रो खण्ड विस्तार, टोखा–छहरे सुरुङ मार्ग र काठमाण्डौ–केरुङ रेल मार्गको विषयमा चीनसँग छलफल भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा पर...

परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन जाँदै

परराष्ट्रमन्त्री डा. नारायण खड्का आज छिमेकी देश चीन भ्रमणमा जाँदै छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन जान लागेका हुन् । चिनियाँ विदेशमन्त्री  यीबाट निमन्त्रणा पाएको नौ महिनापछि मंगलबार...

चिनियाँ विदेशमन्त्री र राष्ट्रसंघीय मानवअधिकारसम्बन्धी उच्चायुक्तबीच भेटवार्ता

चिनियाँ विदेशमन्त्री वाङ यी र संयुक्त राष्ट्रसंघीय मानव अधिकारसम्बन्धी उच्च आयुक्तबीच चीनमा भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघीय मानव अधिकारसमबन्धी उच्च आयुक्त माइकल बेचलेट हाल चीनमा छन्। चीन पुगेका उनी र...

राष्ट्रपति र चिनियाँ विदेशमन्त्री वाङबिच भेट

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ विदेशमन्त्री एवम् स्टेट काउन्सिलर वाङ यीबिच भेटवार्ता भएको छ। तीनदिने नेपाल भ्रमणमा रहेका वाङले आइतवार बिहान राष्ट्रपति निवासमा भण्डारीसँग शिष्टाचार भेट गरेका हुन्। भेटका क्रममा चीन र नेपालको द्विपक्षीय सम्बन्ध र हितका बारेमा कुराकानी भएको थियो। आजै वाङले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष…

चिनियाँ विदेशमन्त्री आज नेपाल आउँदै

काठमाडौँ – चिनियाँ विदेशमन्त्री वाङ यी आज काठमाडौँ आउँदै छन् । परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणामा उनी तीन दिने नेपाल भ्रमणको सिलसिलामा काठमाडौँ आउन लागेका हुन् । भ्रमण तालिकाअनुसार चिनियाँ विदेशमन्त्री वाङ अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार भोलि नेपाल-चीन परराष्ट्र मन्त्री स्तरीय द्विपक्षीय वार्ता हुनेछ । उनले […]

किन अप्रत्याशित रूपमा आउँदै छन् चिनियाँ विदेशमन्त्री ?

परराष्ट्र मन्त्रालयका अधिकारीका अनुसार चिनियाँ विदेशमन्त्री वाङ यीको अहिलेको नेपाल भ्रमण अप्रत्याशित हो। पूर्वतयारी भएको होइन। अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन भएलगत्तै हुन लागेको यीको भ्रमणलाई सामान्य र हलुका हिसाबले लिन नहुने विश्लेषकले बताएका छन्।लामो समयदेखि नेपाल बसेर नेपाल-चीन सम्पर्क सूत्रका रूपका काम गर्दै आएका एक चिनियाँ अधिकारीका अनुसार भूराजनीतिलाई सन्तुलन राख्न यीको भ्रमण हुन लागेको हो। चिनियाँ अधिकारीहरू स्वयं यीको भ्रमण अप्रत्याशित भएको बताउँछन्। ती अधिकारीका अनुसार यो भ्रमणक

शुक्रबार काठमाडौँ आउँदै चिनियाँ विदेशमन्त्री वाङ यी

काठमाडौँ – चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी तीनदिने नेपाल भ्रमणको सिलसिलामा शुक्रबार काठमाडौँ आउने भएका छन्। नेपाल र चीन दुबै देशले वाङको नेपाल भ्रमणको आज औपचारिक घोषणा गर्दैछन्। उनले यही चैत ११ देखि १३ गतेसम्म नेपालको भ्रमण गर्ने तय भएकाे छ। तय भएको कार्यक्रमअनुसार चिनियाँ विदेशमन्त्री वाङ चैत ११ गते बेलुकी काठमाडौँ आइपुग्ने […]

चैत १२ गते चिनियाँ विदेशमन्त्री वाङ नेपाल आउने, चैत १३ मा भारत जाने

काठमाडौँ- चैत दोस्रो साता नेपालको भ्रमणमा आउन लागेका चिनियाँ विदेशमन्त्री वाङ यी यहाँबाट नयाँ दिल्ली जाने भएका छन्। चीन वा भारतले उनक भ्रमणको आधिकारिताबारे कुनै जानकारी नदिए पनि चिनियाँ विदेशमन्त्री वाङ यी चैत १३ गते नयाँ दिल्ली पुग्ने गरी कार्यक्रम तय भएको भारतीय अखबारहरुले लेखेका छन्। चिनियाँ विदेशमन्त्री वाङ यी चैत दोस्रो साता नेपाल आउने […]

चिनियाँ विदेशमन्त्री वाङ र अफगानी तालिवान प्रमुखबिच भेट

चिनियाँ विदेशमन्त्री वाङ यी र तालिवानी प्रतिनिधिबिच भेटवार्ता भएको छ। अफगानिस्तान तालिबान प्रमुख मुल्लाह अबदुल घानी बरादरको नेतृत्वमा चीन भ्रमणमा रहेको तालिवान समूह र वाङबिच भेट भएको सिन्हवाले उल्लेख गरेको छ। तालिबानले अफगानिस्तानले आफ्नो उपस्थिति बलियो बनाउँदै गइरहेको बेला तालिबानी नेता चीन भ्रमणमा पुगेको हो। तियानजिनमा भएको भेटका क्रममा वाङले…