चिनियाँ विदेशमन्त्री वाङ यी र तालिवानी प्रतिनिधिबिच भेटवार्ता भएको छ। अफगानिस्तान तालिबान प्रमुख मुल्लाह अबदुल घानी बरादरको नेतृत्वमा चीन भ्रमणमा रहेको तालिवान समूह र वाङबिच भेट भएको सिन्हवाले उल्लेख गरेको छ।
तालिबानले अफगानिस्तानले आफ्नो उपस्थिति बलियो बनाउँदै गइरहेको बेला तालिबानी नेता चीन भ्रमणमा पुगेको हो।
तियानजिनमा भएको भेटका क्रममा वाङले…