चीन–भारत सम्बन्धमा आपसी मतभेदभन्दा साझा हित बढी छन् : विदेशमन्त्री वाङ

बेइजिङ । चीनका विदेशमन्त्री वाङ यीले चीन र भारतबीचको सम्बन्धमा आपसी मतभेदका विषयभन्दा साझा हित र चासोका मामिला अधिक रहेका बताएका छन् । चीनका लागि भारतका राजदूत प्रदीपकुमार रावतसँग बुधबार भएको भेटमा उनले एक अर्काप्रति शङ्का उपशङ्का नभई पारस्परिक सहयोग र समझदारीलाई सुदृढ बढाउनुपर्नेमा जोड दिएका छन् । दुवै पक्षले एक अर्कालाई कमजोर पार्नुको सट्टा […]