काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले सहकारीबाट रकम लिने कार्यमा आफ्नो कुनै पनि किसिमबाट संलग्न नरहेको बयान दिएका छन् ।
सहकारीको रकम मैले उपभोग समेत नगरेको हुँदा सहकारीको रकम फिर्ता गर्ने जिम्मेवारी आफ्नो नभएको बयान दिएका हुन् । उनले गोर्खा मिडियामा आएको रकम कुनै सहकारीबाट आ...