कारागार (जेल)बाट छुटेकाहरू नै विभिन्न आपराधिक गतिविधिमा संलग्न हुने गरेको पाइएको छ । विभिन्न मुद्दामा जेल परेका व्यक्ति कैद भुक्तानपछि छुट्ने र पुनः आपराधिक गतिविधिमा संलग्न हुने गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । “लागुऔषध मुद्दाका कारोबारीदेखि विस्फोटक पदार्थ राख्दै जनजीवन त्रसिद बनाउने काममा जेलबाट छुटेकाहरू नै संलग्न हुने गरेको पाइएको छ”, जिल्ला प्रहरी …