काठमाडौं- नेपाली सञ्चारजगतको नियामक निकाय प्रेस काउन्सिल नेपालले आइतबार विभिन्न अनलाइन सञ्चारमाध्यमका सञ्चालक र सम्पादकलाई अभिमूखीकरण कार्यक्रम गरेको छ । नयाँ अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्ने सञ्चालक र उक्त अनलाइनमा कार्यरत सम्पादकहरूलाई पत्रकार आचारसंहिता अभिमूखीकरण कार्यक्रम काउन्सिलको सभा हलमा गरिएको हो । यो कार्यक्रम काउन्सिलले थालेको अभिमुखीकरणअन्तर्गतको ६१ औँ श्रृङ्खला हो । कार्यक्रममा बोल्दै काउन्सिलका अध्यक्ष […]
धनगढी– सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँलाई कर्णाली प्रदेश प्रमुखको पनि जिम्मेवारी दिइएको छ । प्रदेश प्रमुख यज्ञराज जोशी अमेरिकाको निजी भ्रमणमा जाने भएपछि कर्णालीको पनि जिम्मेवारी सुदूरपश्चिम प्रदेश प्रमुखले नै पाएका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले एक विज्ञप्ति जारी गर्दै मन्त्रीपरिषद्को निर्णय अनुसार कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी पनि सुदूरपश्चिम प्रदेश प्रमुखलाई दिइएको जनाएकी […]
KATHMANDU: The Republic Day Main Celebration Committee-2082 BS has been formed with Prime Minister KP Sharma Oli as its chairperson. In a meeting held at the Office of Prime Minister and Council of Ministers, the proposal put forth by the Home Ministry to this regard was endorsed, along with the draft of proposed programmes for […]
काठमाडौं– नेपाल धितोत्र बोर्डले ११ ब्रोकर कम्पनीलाई चेतावनी सहितको पत्र पठाएको छ । ब्रोकरले अर्धवार्षिक रूपमा धितोपत्र बोर्डमा बुझाउनुपर्ने कारोबार विवरण नबुझाएको भन्दै चेतावनी दिएको हो । सम्पत्ति शुद्धीकरण तथा अतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०७६ को दफा १८ को उपदफा १ को व्यवस्थाको परिपालना नगरेको भन्दै चेतावनी दिएको हो । धितोपत्र कम्पनीहरूले […]
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पूर्वाधार आयोजनाहरू तोकिएकै समयमा सम्पन्न गर्नेतर्फ मन्त्रालय सजग रहेको बताएका छन् । राष्ट्रियसभामा आज भएको मौखिक प्रश्नोत्तरका क्रममा उनले आयोजनाहरू तोकिएको गुणस्तर, समयावधि र लागतमा सम्पन्न गर्न मन्त्रालयले सक्रियता देखाउनुपर्नेमा सजग रहेको बताए । मन्त्री दाहालले कतिपय आयोजनाहरू समयसीमा र तोकिएको गुणस्तरमा सम्पन्न भएका र केही आयोजना […]