रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–४ की २६ वर्षीया मनकला खत्री खड्काको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पत्रकार सम्मेलनको आयोजना गरी प्रारम्भिक अनुसन्धानबाट दुई जना संलग्न भएको देखिएकाले उनीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको बताएको छ ।घटनामा संलग्न भनिएका दुई जना नै नावालक भएका कारण उनीहरूको फोटो […]