ट्राफिक एफएमबाट अपडेट भएर मात्रै आज सवारी चलाउन अनुरोध

काठमाडौं । आज हुने प्रदर्शनका कारण काठमाडौंको ट्राफिक अस्तब्यस्त हुने भएको छ । जसका कारण काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज अर्थात बिहीबार अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ । मङ्सिर ७ गते काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा नेकपा एमाले निकट युवा संघ नेपाल र मेडिकल ब्यावसायी दुर्गा प्रसाईको समुहले र्‍याली […]

सम्बन्धित सामग्री

भोलि अत्यावश्यक परेमात्रै सवारी साधन लिएर निस्कन ट्राफिक प्रहरीको अनुरोध

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले भोलि अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन अनुरोध गरेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै भोलि अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन अनुरोध गरेको हो । काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा भोलि ७ गते विभिन्न समूहले ऱ्याली जुलुसका साथै विरोध प्रर्दशन गर्ने भएकाले उपत्यका भरि […]

इमरान खानका समर्थक इस्लामाबादको सडकमा, ट्राफिक व्यवस्था अस्तव्यस्त

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको एक दिन पछि उनका समर्थकारीहरू सडकमा उत्रिर ट्राफिक व्यवस्थालाई अस्तव्यस्त बनाएका छन् ।इस्लामाबाद प्रहरीले उनीहरूलाई सवारी साधनमा आगजनी नगर्न अनुरोध गरेको छ । इस्लामावाद प्रहरीले ट्विटरमा भनेको छ, 'प्रदर्शनकारीहरूले ट्राफिकलाई बन्धक बनाएका छन्। प्रदर्शनकारीहरूलाई सवारी साधनमा आगजनी नगर्न अनुरोध गरिएको छ। रावलपिंडी प्रशासनलाई रावलपिंडीको तर्फबाट ढुङ्गा प्रहार रोक्न बारम्बार अनुरोध गरिएको छ ।' इमरानलाई बिहीबार साँझ वजिराबादको

तस्बिरमा हेर्नुस् चान्सुको भ्रमणले काठमाडौं उपत्यकाको सवारी जाम

काठमाडौं उपत्यकामा मंगलबार दिनभरी सवारी जाम भएको छ । नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुको उच्चस्तरीय राजनीतिक भेटघाटका कारण मंगलबार काठमाडौं उपत्यकामा सवारी जाम भएको हो ।बिहान पौने ९ बजेदेखि सवारी आवागमन  प्रभावित भएको थियो । मंगलबार सवारी आवागमन प्रभावित हुने भन्दै  वैकल्पिक मार्ग प्रयोग गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको थियो ।

ईन्द्रजाात्रका कारण आज उपत्यकाका यी स्थानमा सवारी साधन निषेध

काठमाडौं । आज काठमाडौं उपत्यकामा इन्द्रजात्रा मनाइदै छ । ईन्द्रजात्राको अवसरमा आयोजना गरिने रथयात्राका कारण बसन्तपुर हनुमानढोका दरबारक्षेत्रमा सवारी आवागमनमा रोक लगाइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आज महाराजगन्ज–लाजिम्पाट–लैनचौर–दरबारमार्ग–भद्रकाली–न्यूरोड गेट सडक खण्डमा दिउँसो २ बजे साढे ४ बजेसम्म सवारी साधन प्रभावित हुने हुँदा बैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ । आज […]

उपत्यकामा बिना पास चलाएका १२ सय ६९ वटा सवारी साधन होल्डमा

ट्राफिक प्रहरीले आज काठमाडौं उपत्यका भित्र बिना पास चलाएका १ हजार २६९ वटा सवारी साधनलाई बिभिन्न स्थानमा होल्ड गरेको छ । होल्ड गरिएका सवारी साधनमध्ये १ हजार १८७ वटा दुई पाङग्रे र ८२ वटा चारपाङग्रे रहेका छन् । होल्ड गरिएका सवारी साधनलाई बेलुकी ७ बजे पछि मात्रै छाडिने र सो अवधिभर पास नलिएका अन्य सवारी साधन पनि संचालन नगर्न नगराउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ । देशैभर आज अत्यावश्यक तथा पास लिएका सवारी साधन मात्र  सञ्चालन भइरहेका छन् । स्थानीय तहको मतदान भइरहेकाले सुरक्षा संवेद

ट्राफिकले चलायो मास्कको प्रयोग गर्न स्टिकर अभियान (भिडियोसहित)

काठमाडौँ– उपत्यकामा बढ्दो कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागी स्वास्थ्य मापदण्डको अनिबार्य पालना गर्न र घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गरेको छ । ट्राफिक प्रहरीलेसार्वजनिक सवारी साधनका चालक सह-चालक तथा यात्रुबर्गहरुलाई अनिबार्य मास्कको प्रयोगगर्न अनुरोध गर्दै सवारी साधनहरुमा सुचनामुलक स्टिकर टाँस गरेको छ । काठमाडौँ मल अगाडी गरिएको कार्यक्रममा ट्राफिक प्रहरी […]

अनिवार्य मास्क प्रयोग गर्न ट्राफिक प्रहरीको अनुरोध

काठमाडौं : ट्राफिक प्रहरीले बढ्दो कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्न र घर बाहिर निस्कँदा मास्क प्रयोग गर्न अनुरोध गरेको छ।ट्राफिक प्रहरीले सार्वजनिक चालक तथा यात्रुलाई अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गर्दै सवारी साधनमा सूचनामूलक स्टिकर टाँस गरेको छ।ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक उमेश राज जोशी, यातायात व्यवसायी तथा पदाधिकारी र अन्य प्रहरी अधिकृतहरूको उपस्थितिमा‘ ‘सवारीसाधनमा चढ्दा मास्क प्रयोग गरौं’ भन्ने

अनिवार्य मास्ककाे प्रयाेग गर्न ट्राफिक प्रहरीले सुरु गर्यो ‘स्टिकर’ अभियान

काठमाडौँ, ६ माघ। उपत्यकामा कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि अनिवार्य मास्कको प्रयोग गर्न ट्राफिक प्रहरीले ‘स्टिकर’ अभियान सुरु गरेकाे छ । ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनका चालक सह-चालक तथा यात्रुलाई अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गर्दै सवारी साधनहरुमा सूचनामुलक स्टिकर टाँस्न सुरु गरेको हाे । काठमाण्डौ मल अगाडि गाडीमा ट्राफिक प्रहरीले स्टिकर टाँसेर अभियान […]

निषेधाज्ञा अवज्ञा गर्ने १९ सयभन्दा बढी सवारीसाधन होल्डमा

काठमाडौं। निषेधाज्ञाको अवज्ञा गरी चलाइएका १ हजार ९०९ वटा सवारी साधनलाई आज ट्राफिक प्रहरीले होल्ड गरेको छ। होल्ड गरिएकामा १ हजार४०९ वटा २ पाङग्रे, १०९ वटा ठूला र बाँकी साना चारपाङग्रे सवारी साधन रहेका छन्। होल्ड गरिएका सवारी साधनलाई बेलुकी मात्र छाडिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकामा निषेधाज्ञा भएकोले सवारीसाधन नचलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ।